कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सोलुखुम्बुमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते



सोलुखुम्बुमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

काठमाडौँ । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

सोलु सल्लेरीबाट नेचातर्फ गइरहेको जिप दुधकुण्ड बरडाँडास्थित सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । त्यसैगरी, प्रहरीले जिप अनियन्त्रित भई सडकदेखि तल अर्को टाटा सुमोमाथि खसेको बताएको छ ।

 दुर्घटनामा जिपका चालक सोलु नेचाका २१ वर्षीय लेखबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको हो । घटनामा सुमोकामा सवार  सबै जना सामान्य घाइते भएका छन्।





स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६