कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नायिका उपासनालाई सामाजिक कथावस्तुमा बनेका चलचित्रमा काम गर्ने इच्छा



नायिका उपासनालाई सामाजिक कथावस्तुमा बनेका चलचित्रमा काम गर्ने इच्छा

काठमाडौँ । नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले अभिनय गरेको दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ व्यापारिक रुपमा सफल हाशिल गर्यो  । चलचित्रले १० करोड भन्दा माथिको व्यापार गर्न सफल भयो भने दर्सक्द्वारा नायिका उपासना सिंह ठकुरीको कामलाई पनि खुबै मन पराइयो छ ।

उनै, उपासनाले अब कस्तो चलचित्रमा काम गर्लिन् भन्ने खालको चर्चा पनि चलचित्र बजारमा खुबै चलेको छ । नायिका उपासनाले भने आफूलाई सामाजिक कथावस्तुमा बनेका चलचित्रमा काम गर्न मन लाग्ने बताएकी छिन् । उनले सधै नै सामाजिक कथाका चलचित्रमा काम गर्न मन लाग्ने भएकाले नै आफुले ‘कबड्डी कबड्डी कबड्डी’ रोजेकी बताइन ।

उपासनालाई अहिले चलचित्रको अफर राम्रै आइरहेको छ । तर, उनले कुन चलचित्रमा काम गर्ने भन्ने पक्का गरेकी छैनन् । नायिका ठकुरी अब चलचित्र क्षेत्रमा लिडिङ लेडीको रुपमा अगाडि बढेको टिप्पणी पनि हुने गर्दछ ।



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६