कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ गम्भीर घाइते



 दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ गम्भीर घाइते

दाङ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन् ।

काठमाण्डौबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६८४१ नम्बरको  यात्रुवाहक बस दाङको लमही नगरपालिका–९ दाङ र बाँकेको सीमाना शिवखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिए । 

चालक अनिँदो हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा घाइते यात्रुहरूलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६