कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईद्वारा जनताको हितमा काम गर्न निर्देशन



शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक  राईद्वारा जनताको हितमा काम गर्न निर्देशन


साराखबर संवाददाता                              
नेपालगन्ज, असोज गते । समाजबादी पार्टी बाँकेले नेपालीहरुको महान पर्व बिजयादशमी,शुभ दिपावली, छट पर्व २०७६ एवम्  ईस्लामिक नयाँ वर्ष हिजरी १४४१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारका शहरी विकास मन्त्री तथा समाजवादी पार्टीका केन्द्रिय सचिव मोहम्मद ईस्तियाक राईले आफ्ना सम्पूर्ण पार्टीका कार्यकर्तालाई शुभकामना आदान –प्रदान गर्दै जनताको भावनामा नैरास्यता आउन नदिन समेत अनुरोध गर्नुभएको छ  बाँके लगायत देश भर विकासको योजनाहरु शुरु भएको यो बेलामा स्थानिय सरकार संग समन्वय गरेर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन ।
शुभकामना कार्यक्रममा समाजबादी पार्टी बाँकेका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । भने कार्यक्रम  समाजबादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६