कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
बलिउड गायक टोनी कक्कर नेपाल आउने



बलिउड गायक टोनी कक्कर नेपाल आउने

काठमाडौं । सिनी इभेन्टसले आयोजना गर्न लागेको कार्यक्रममा बलिउड गायक टोनी कक्कर ‘टोनी कक्कर लाइभ इन नेपाल’ को लागि नेपाल आउने भएका छन् । उनी ‘टोनी कक्कर लाइभ इन नेपाल’ को लागि र १४ वर्षीय एसिड पीडित मुस्कान खातुनको सहयोगको लागि टोनी उक्त कार्यक्रमको लागि नेपाल आउन लागेका हुन् । 

नेपाली दर्सकमाझ आफनो उत्कृष्ट गीतहरुमा उनले २५ अक्टुबर काठमाडौंको क्लब फरेनहाइटमा बेलुका ८ बजेदेखि प्रस्तुती दिनेछन् भने २६ अक्टुबरमा सिमराको होटल इच्छामा प्रस्तुती दिँदै छन् । कार्यक्रमको लागि टिकट खुला भइसकेको आयोजकले बताएको छ । 

२९-१२ अक्टोबरमा  टिकटको मुल्य साधारण र भिआइपी २ हजार र ३५ सय राखिएको छ भने १३ देखि १९ अक्टोबरसम्म लिनेले साधारण २५ सय र भीआईपी ४ हजार तिर्नुपर्ने हुन्छ भने २० अक्टोबर देखि २४ अक्टोबरसम्म साधारण ३ हजार र भिआईपी ४५ सय राखिएको छ ।अन्तिममा डोर सेल ३५ सय साधारण र भीआईपी ५ हजार राखिएको छ ।



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६