कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
रानीतलाउमा डुबेर एक जना मृत्यु



रानीतलाउमा डुबेर एक जना मृत्यु

साराखबर संवाददाता                              
नेपालगन्ज, असोज गते । नेपालगञ्जको रानीतलाउमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ । गएराती ३ बजे तिर तलाउको पर्खालमाथिबाट तलाउ परिसरमा प्रवेश गरेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने २३ बर्षिया सुनिल भित्रकोटिको मृत्यु भएको छ ।









मृतक व्यक्तिको शव आज विहान करिब ९ः३० मा नोपालगञ्ज प्रहरी प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घटनास्थलबाट मृत अवस्थामा उद्दार गरि भेरी अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पुर्याएको छ । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म मात्र सार्वजनिकरूपमा खुल्ला रहने रानीतलाउभित्र राति ३ बजे तिर उनि किन प्रवेश गरे होलान भन्ने कुराको पुष्टि अझै हुन नसकेको प्रहरी प्रहरी ले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको छ । यस भन्दा पहिले पनि रानितलाउमा डुबेर एक जना व्यक्तिको मृत्यु भइसकेको छ  । तलाउमा डुबेका उनको लाश परीवार ले बुझि सकेका छन । 



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६