कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
खुल्ला बृहत राेशी फुटबल कप प्रतियाेगिता आजबाट शुरू



खुल्ला बृहत राेशी फुटबल कप प्रतियाेगिता आजबाट शुरू

रोशी । काभ्रेकाे राेशी गाउँपालिका वडा न ११ मा दशैकाे अवसरमा खुल्ला बृहत राेशी फुटबल कप प्रतियाेगिता हुने भएकाे छ । यही खेलकाे विषयमा विवाद हुँदा वडा अध्यक्ष मिलन लामा माथि गाेली प्रहार भएकाे थियाे ।

गाउँपालिकाका अध्यक्ष डिभि माेक्तानले खेलकाे उदघाटन गर्ने क्लवका अध्यक्ष अजय बुद्ध लामाले जानकारी दिएकाे छ । 

रोशी गाउापालिका वडा नं ११ कालढुंगामा स्थापना भाएको पञ्चबुद्ध युवा क्लबको आयोजनामा पंचकन्य युवा क्लबको समन्वयमा उक्त प्रतियोगिता हुन लागेको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पञ्चबुद्ध क्लबले पहिलोपटक फुटबलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष अजयबुद्ध लामाले बताए । ‘मुलुकको सर्वांगीन विकासमा खेलको अहाम भूमिका रहेकोले युवाहरुलाई खेलप्रति चासो र योगदान होस भन्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो ।’ अध्यक्ष लामाले भने, ‘त्यतिमात्र होइन युवाहरु खेलको माध्यमबाट नै स्वस्थ रहुन भन्ने उद्देश्यले फुटबलको आयोजना गरिएको हो । युवालाई खेलले अनुशासित पनि बनाउँछ ।’ 




स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६