मंसिर ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा



मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षका लागि बालसुधार गृह चलान भएका छन् । 

वीरगन्जस्थित बालसुधार गृहमा जिल्ला अदालत पर्सामा एसिड आक्रमण गर्ने अभियुक्तसहित प्रहरीले मिसिल पेश गरेलगत्तै भएको थुनछेक बहसपछि दुवै युवा पुर्पक्षका लागि चलान भएका हुन् । अदालतमा पेश गरेको मिसिलमा दुवै अभियुक्तको उमेर १८ वर्ष नकटेको देखिएपछि कारागारमा नभई बालसुधार गृहमा राख्न आदेश भएको हो ।

बालसुधार गृहमा चलान भएका युवाहरुमा वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलम रहेको पर्सा जिल्ला अदालतका श्रेष्तेदार कृष्ण प्रसाद अधिकारीले बताए।




राष्ट्रिय समाचार
मोहमद अफताब आलम पुर्पक्षका लागि थुनामा

मोहमद अफताब आलम पुर्पक्षका लागि थुनामा

काठमाडाैँ । संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद ...

कार्तिक २९, २०७६
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६