मंसिर ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु



पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।

रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहामा घास काट्ने क्रममा रुख बाट लडेर ३५ बर्षिय कमला पहराईको मृत्यु भएको छ । प्रहरीका अनुसार रुखबाट लडेर घाइते भएकी पहराईको उपचारको लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

यसैगरी बगनासकाली गाउँपालिका वडा नंं १ का ४५ बर्षिय हर्क बहादुर कुमालको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । रोहित कुमार रामदासको घर बनाउने क्रममा लेवर काम गर्दै आएका कुमाल पुरिएका थिए । 

ढिस्कोले पुरिएका कुमालको प्रहरी जिवितै उद्दार गरेपनि युनाइटेड मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



स्थानीय समाचार
नमाेबुद्ध नगरपालिका वडा नं.३ मा वडा कार्यलयकाे विवाद चुलियाे,  नगरप्रमुख माैन (भिडियाे सहित)

नमाेबुद्ध नगरपालिका वडा नं.३ मा वडा कार्यलयकाे विवाद चुलियाे, नगरप्रमुख माैन (भिडियाे सहित)

काठमाडाैँ । नमाेबुद्ध नगरपालिका वडा नं। ३ मा भएकाे वडा कार्यलयकाे विवाद अहिले चरम चुलीमा ...

मंसिर २, २०७६
पर्यटकलाई आकर्षण गर्न महोत्सव

पर्यटकलाई आकर्षण गर्न महोत्सव

पत्रकार चन्द्रमणि भट्टराइकाे सहयाेगमा, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएका मूर्त अमूर्त सांस्कृतिक सम्पदा पर्यटन ...

कार्तिक ३०, २०७६
धुलिखेलमा पूर्व क्रिकेटर सचिन तेन्दुलकारलाई ढाका टोपीद्वारा स्वागत (फाेटाे फिचर सहित)

धुलिखेलमा पूर्व क्रिकेटर सचिन तेन्दुलकारलाई ढाका टोपीद्वारा स्वागत (फाेटाे फिचर सहित)

मिलन कुमार गाैतम, काभ्रे। भारतका पूर्व क्रिकेटर खेलाडी सचिन तेन्दुलकारलाइ धुलिखेल नगरपालिका ११ का वडा ...

कार्तिक ३०, २०७६
जनतालाई निष्पक्ष न्याय दिलाउन न्यायिक समितिकाे तीन दिने कार्यक्रम सम्पन्न

जनतालाई निष्पक्ष न्याय दिलाउन न्यायिक समितिकाे तीन दिने कार्यक्रम सम्पन्न

काभ्रे । न्यायिक समितिका अध्यक्ष तथा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङकाे नेतृत्वमा जनतालाई निष्पक्ष न्याय ...

कार्तिक २९, २०७६
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६