कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पाेखरामा जनवादी गायक शर्माका छाेराकाे उपचारका लागि आर्थिक संकलन



पाेखरामा जनवादी गायक शर्माका छाेराकाे उपचारका लागि आर्थिक संकलन

कार्तिक । जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य शर्माको उपचारको लागि सहयोग संकलन जारी रहेको छ । गायक शर्माको छोराको अन्न नलीमा जटिल समस्या भएसंगै उनको उपचारमा करिब ३२ लाख भन्दा बढी आवश्यक भएकाले विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग संकलन भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान जापानबाट २ लाख ४० हजार ९ सय १६ रुपैया, विन्ध्यवासिनी फाउण्डेसनबाट १ लाख ६१ हजार रुपैया सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जनाए । त्यसैगरी मदन भण्डारी स्पोटर्स एकेडेमीले समेत गायक शर्माका छोराको स्वास्थ्य उपचारको लागि ५१ हजार रुपैया आर्थिक सहयोग गर्ने भएको एकेडेमीका गण्डकी प्रदेश संयोजक राजेश कुमार गुरुङले बताए । राखेपका सदस्य समेत रहेका गुरुङले देश र जनताको पक्षमा गितको माध्यमबाट योगदान पुर्याका गायकको परिवारमा परेको समस्या आफुहरुले आफ्नो क्षेत्रबाट थोरै सहयोगको प्रयास गरेको जनाए ।

 
पोखराबाट  पत्रकार दीननाथ बराल सहयोगमा ,



कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६