कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
गायक भिटेन पक्राउ, सात दिन हिरासतमै



गायक भिटेन पक्राउ, सात दिन हिरासतमै

काठमाडौँ । बिहीबार ललितपुरको झम्सिखेलबाट चर्चित र्‍यापर समिर लामा (भिटेन) लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि अपराध अनुसन्धान महाशाखाले ललितपुर प्रहरी परिसरमा बुझाएको हो । प्रहरीले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ । 

डिएसपी सन्तोष तामाङका अनुसार परिसरले बिहीबार नै सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्द प्रयोग गरी गित गाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । साथै लामाले प्रहरी पोशाक लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुक प्रोफाइलमा समेत राखेको महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए ।

रौतहटको चन्द्रनिगाहापुर ५ का २२ वर्षीय लामा हाल झम्सिखेलमा बस्दै आएका थिए ।



कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६