कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वर्ष सफलता पूर्वक पुरा गरी १६ औं वर्षमा प्रवेश



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वर्ष सफलता पूर्वक पुरा गरी १६ औं वर्षमा प्रवेश

साराखबर संवाददाता                              
नेपालगन्ज, कात्तिक गते । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वर्ष सफलता पूर्वक पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा बृहत कार्यक्रम साथ मनाउने बताइएको छ ।
बैंकलाई यस अवस्था सम्म पु¥याउन महत्वपूर्ण योगदान पु¥याउने कर्मचारी, शेयर सदस्य, ग्राहक वर्ग लगायत सम्पूर्ण टीम धन्यवादको पात्र भएको बताइएको छ ।

यस अवसरलाई सामाजिक उत्तरदायित्व अन्तर्गत आम जनमानसमा रगत अभाव नहोस् भनी बृहत ‘रक्तदान’ कार्यक्रमको समेत आयोजना गरिएको बैंकका कुलभूषन शर्मा खनालले जानकारी दिए ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको क्षेत्रीय शाखा कार्यालय धम्बोझीमा  दिन बिहान ८ः०० बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिने समेत खनालले बताए ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्र स्थित अस्पताल तथा नर्सि·होमहरुमा रगतको अभाव नहोस् भन्ने अभिप्रायले ‘रक्तदान–जीवनदान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उल्लेखित मिति, समय र स्थानमा उपस्थित हुन तथा कार्यक्रमको शोभा बढाई दिन यस बैंकका सम्पुर्ण शेयरधनिहरु, ग्राहक वर्ग, कर्मचारी परिवार, शुभेच्छुक लगायत यहा“ स्थित बैंक तथा वित्तिय संस्थाका कर्मचारी, स्थानिय व्यक्तित्वहरु, सहकारी, बिमा, सुरक्षा निकाय, क्याम्पस, बिद्यालय, होटेल लगायत अन्य संघ, संस्था तथा कार्यालयका कर्मचारी, व्यापारी सम्पुर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ ।



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६