कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अंतरराष्ट्रीय युवा समाजको राजदूतमा इर्शाद राई



अंतरराष्ट्रीय युवा समाजको राजदूतमा इर्शाद राई

 साराखबर संवाददाता,
                             

 नेपालगन्ज अंतरराष्ट्रीय युवा समाजको युवा राजदूतदूतको रुपमा इर्शाद राईको नियुक्ति भएको छ। नेपालगंज निवासी रहेका इर्शाद नेपालको युवाहरूको प्रतिनिधित्व गर्न यूथ अम्बेसडर को जिम्मेवारी पाएका छन ।

इन्टरनेशनल यूथ सोसाईटी नामक आंतरराष्ट्रीय संस्थाले संसार भरिको अधिकांश देशहरुमा आफ्नो राजदूत नियुक्त गरेको छ । हरेक देशमा शान्तिको माध्यम द्वारा मानवता को संरक्षण गर्ने, दृढ़तापूर्वक आफ्नो लक्ष्य हासिल गर्ने स्वाभिमानि युवाहरुको समाज निर्माण र अंतरराष्ट्रीय स्तरमा परस्पर सम्बन्ध कायम गर्ने संस्थाको उद्देश्य रहेको इर्शाद राई ले जानकारी गराए ।

 अंतरराष्ट्रीय स्तरमा आयोजना हुने युवाहरुको क्षमता विकास सम्मेलनहरुमा कतार,चीन, स्विजरलैंड, मलेशिया इटली लगायत अनेकोँ राष्ट्रमा सहभागिता जनाएका इर्शाद नेपालको विकट क्षेत्रमा शैक्षिक जागरूकता अभियानमा विगत पन्ध्र वर्ष देखि लागेका छन । समाजिक कार्यमा स्नातकोत्तर शिक्षा हासिल गरेका इर्शाद अहिले कानून अध्ययनरत छन ।



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६