कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
भारतले दुध मागेमा खीर दिन्छौं लिपुलेक,कालापानी फिर्ता नदिएमा चीर दिन्छौं



भारतले दुध मागेमा खीर दिन्छौं लिपुलेक,कालापानी फिर्ता नदिएमा चीर दिन्छौं

मेनुका शाही                              
काठमाडौं । भारतले हामी नेपालीलाई  डराउदैमा,हम्काउदैमा र धम्काउदैमा,हामी नेपाली हार मान्ने छैनौ।आज पनि कालापानी र लिपुलेकको जमीन सङ्ग तीन करोड भन्दा धेरै जिउदा मान्छेहरु छन ।

यदि हामी नेपाली एकत्रित भयो भने  भारतले एउटा नेपाली झिंगा पनि मार्न सक्दैन कालापानी त लिन सक्ला र रुअझै पनि समय छ । विस्फोटक जलपोते भारत  बाट हामी डराउदैनाौ ।ए हाम्रो  छिमेकी मुलुक भारत कान खोलेर सुन थाह छैन जब वीर नेपालीको वीरता भारतमाथि पर्ने छ तब भारतको नाम निशान मेटीने छ ।  कालापानी त रहन्छ तर भारत रहदैनू यो नेपाली एटमबमको आवाज हो ।

 एटमबम माथि जिस्कउने हिम्मत छ । अब चिन्ता नगर्नुस् । भारतको पुरा अनुहारको खोल बदलिदिन्छौ,इतिहासको के कुरा गर्नुहुन्छ रुवीर नेपालीले चाहेमा पुरै भूगोल नै बदलिदिन्छौ ।मेचीदेखि महाकालीसम्म हामी एकजुट भयौ भने दिल्लीको छातीमा नेपाली झन्डा लहराउनेछ ।


फेरि आउने दिनहरुमा भारतले नेपाली सिमा क्षेत्रमा मास्न त हेर्न पनि लज्जास्पद मान्ने छ । दुलो भित्र सुतिरहेको सर्पलाई जिस्काउन खोज्दा परिणाम के हुन्छ, भारत लाई अवगत नै होला ।

 वीर गोर्खालीलाई लोभ देखाएर खुला परिक्षण भारतको खुलेको शैतानी सारा विश्वलाई थाहा भईसक्यो । भयो अब धेरै भईसक्यो भारतको दिनदिनै मक्कारी, हस्तक्षेप ,सम्झाइदिनुहोस हैन भने उठछ पुरै देश यदि देश उठयो भने धेरै किसिमको लय हुन्छ ,भारत हारेर हर कुनामा महाप्रलय हुन्छ ।

जे पनि हुन सक्छ , त्यसको अन्जाम छैन भारतलाई र भारत ले अनुमान पनि लगाउन सक्दैन । भारत ले दुध मागे खिर पकाएर दिन्छौ कालापानी मग्यो भने चिर दिन्छौ ।



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६