कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्राविधिक सीप युवाहरुलाई प्रदान गर्नु पर्नेमा जोड



प्राविधिक सीप युवाहरुलाई प्रदान गर्नु पर्नेमा जोड

साराखबर संवाददाता 
                             
नेपालगन्ज । प्राविधिक सीप हरेक युवाहरुलाई प्रदान गर्नु पर्ने सरोकारवाला निकायले जोड दिएका छन् । 

 गेट भोकेसनलको दिक्षान्त कार्यक्रमका प्रमुख अतिथि भेरी प्राविधिक शिक्षालयका उप प्राधानाध्यापक पारस खड्काले आजका युवाहरुले  जुन सुकै प्राविधिक सीप सिकेर दक्ष बन्न समेत आग्रह गर्नु भएको छ । गेट भोकेसनलले एक दिक्षान्त कार्यक्रमको आयोजनागरि सम्पुर्ण विद्यार्थीहरुलाई दिक्षान्त गरेको छ ।



 सोल्टि वेस्टेन्डमा सन्चालित गेट भोकेसनलले प्राविधिक सिप प्रदान गर्दै आएको छ । नेपालमा रहेका वेरोजगार युवाहरुलाई स्वदेशमै सिप सिकाउदै रोजगारीको अवसर प्रदान गर्ने उदेश्यले सन्चालनमा आएको गेट भोकेसनलका शंसाक पोखरेलले जानकारी दिए ।

 सो कलेजले बाँकेमा २ वर्षको अवधिमा १ सय ११ जना विद्यार्थीलाई प्राविधिक तालीम प्रदान गरेको छ । दिक्षान्त कार्यक्रमको आयोजना गरिविद्यार्थीहरुलाई सम्मान गरेको थियो । कलेजले होटल म्यानेजमेन्ट पढ्न चाहने विपन्न समुदायका युवायुवतिलाई छात्रवृतिमा पनि पढाउदै आएको गेट भोकेसनल पोखराका जनरल म्यानेजर विवेक पौडेलले जानकारी दिनुभयो  ।

 नेपालगन्जमा होटलहरुमा लगानी वढ्दै गएको अवस्थामा दक्ष जनशक्तिको अभाव हुन नदिन जनशक्ति उत्पादन गरीरहेको कलेजले जनाएको छ । गेट भोकेसनलले काठमाण्डौं, पोखरा, बन्दिपुर र पोखरा र नेपालगन्जमा प्राविधिक कलेज स्थापना गरि सीप नभएका युवाहरुलाई सीपयुक्त बनाईरहेकोगेट भोकेसनल, काठमाण्डौंका जनरल म्यानेजर ताराजगं थापाले बताए । 



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६