कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)



नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

काठमाडाैँ । नेपाली कांग्रेसका तत्कालीन पूर्व प्रधानमन्त्रीहरू गिरिजा प्रसाद काेइराला, शुशिल काेइराला र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकाे राजनीतिक सल्लाहकारका रूपमा काम गरिसकेका नेपाली कांग्रेसका नेता सुबिर खनालले नेपालमा राजनीतिक नेताहरू इमानदारिता हुन नसकेका कारणले नेपाल समृद्ध हुन नसकेकाे संवादकाे क्रममा बताउनु भएकाे छ । उहाँले अहिलेकाे दुई तिहाई नेकपाकाे सरकारले जनताकाे हितमा महत्वपुर्ण कुनै पनि कार्यहरू गर्न नसकेकाे आराेप लगाएका छन् । 

नेकपाकाे सरकारले सातै प्रदेशका प्रमुखहरूलाई हटाएर दुई तिहाइकाे दम्भ देखाएर जनतालाई तर्साउन खाेजेकाे संवादकाे क्रममा बताउनु भयाे । 

नेता सुबिर खनालले नेपाली कांग्रेसबाट नै राजनीतिक शुद्धिकरणकाे अभियानकाे थालनी गरिसकेकाे जानकारी दिनुभएकाे छ । 

नेपालकाे कुटनीतिक नीति कमजाेर भएकाे कारणले नै कालापानीकाे विवाद समाधान हुन नसकेकाे नेता खनालले बताउनु भयाे ।

संवादकै क्रममा उहाँले पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद काेइरालासँग बालुवाटार प्रधानमन्त्री कार्यलयबाट बाहिरीदाकाे क्षणलाई सम्झदै भन्नु भयाे ''गिरिजा बाबु प्रधानमन्त्री हुनुहन्थ्याे । गिरिजा बाबु अगाडीकाे गाडीमा हुन्थ्याे । म पछाडीकाे गाडीमा हुन्थे । हामी बालुवाटारबाट बाहिर निस्कदा बाटाेमा मान्छेहरू राेकेर जय नेपाल भन्थे । कसैले ताली बजाउनु हुन्थ्याे । त्यति बेला एक किसिमकाे सम्मान थियाे । तर अहिले प्रधानमन्त्री सडकमा हिडिरहेकाे छ भने त्याे माेराे कता जान लागेकाे रहेछ भन्ने खालका भाषा प्रयाेग गर्न थाले । भने पछि राजनीतिक संस्कार कता तिर जाँदैछ ?'' 

भिडियाे हेर्नका लागि 
((https://youtu.be/3XfgPHlO2g8?t=45))





अन्तरबार्ता
दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले दक्षिण एसियाली खेलकुद (साग) गेम सभ्य ...

कार्तिक २३, २०७६
नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

काठमाडाैँ । नेपाली कांग्रेसका तत्कालीन पूर्व प्रधानमन्त्रीहरू गिरिजा प्रसाद काेइराला, शुशिल काेइराला र नेपाली कांग्रेसका ...

कार्तिक २२, २०७६
विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।सोमवार ...

आश्विन २९, २०७५
फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

काभ्रे तिमाल स्थायी निवासी छेटुप तामाङ्ले स्थानीय पन्च कन्या मा. बि. मा एसएलसी सकाएर क्याम्पस ...

आश्विन ५, २०७५
बिपी - माओको महत्वपूर्ण  वार्ता (इतिहास )

बिपी - माओको महत्वपूर्ण वार्ता (इतिहास )

चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री ...

जेठ १९, २०७५
काभ्रे क्षेत्र न. १ प्रदेश न. १ का सभासद रत्न ढकाल  सारा खबरसंगको कुराकानी ।

काभ्रे क्षेत्र न. १ प्रदेश न. १ का सभासद रत्न ढकाल सारा खबरसंगको कुराकानी ।

सभासद रत्न ढकालले अबको ४ वर्ष भित्रमा महाभारत गाउँपालिका , रोशी गाउँपालिका , नमोबुद्द ...

बैशाख ७, २०७५