मंसिर २१, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)



दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले दक्षिण एसियाली खेलकुद (साग) गेम सभ्य र भव्यताका साथ सम्पन्न हुने बताउनु भएकाे छ । 

दशरथ रंगशालाकाे मुहार दिनप्रतिदिन परिवर्तन हुँदैछन् । तर समयमा नै दशरथ रंगशाला निर्माण सम्पन्न हुन नसक्दा कुवेतविरुद्धको खेल 'न्यूट्रल भेन्यू' मा खेल्न नेपाल बाध्य हुन पर्‍यो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ३ का लागि तय खेल भुटानमा खेल्न प्रस्ताव गरेको छ।


खेलकुदमन्त्री सुनारले  दक्षिण एसियाली खेलकुद (साग) को उद्‌घाटन समारोह भन्दा केही दिन अगाडी सम्पुर्ण निर्माण कार्य पुरा भैसक्ने जानकारी गराउनु भयाे । 

साग सुरु हुन २३ दिन बाँकी रहँदा रंगशालाको भिआइपी प्याराफिटमा अझै छानो हालिएको छैन। तर याे हप्तामा चीनबाट छानो जसरी पनि आइपुग्ने भएकाे हुँदा कसैले शंका गर्नु पर्ने ठाउँ नै नभएकाे संवादकाे क्रममा उहाँले बताउनु भयाे ।  

छानोको 'बेस'को रुपमा रहेको १९ वटा पिल्लरमध्ये अहिलेसम्म ६ वटा ठड्याइएको सकेकाे र बाँकी ५ दिनमा ठड्याइ सक्ने मन्त्री सुनारले दाबी गर्नु भएकाे छ । 

छानो हालेपछि मात्र भिआइपी प्याराफिटमा सिट हालिने छ। अहिले साधारण प्याराफिटमा सिट हाल्ने काम भइरहेको छ।

८ देशले भाग लिने साग नजिकिँदै गर्दा दशरथ रंगशालाको निरीक्षण गर्न खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा दिनहुँजसो निरीक्षण गर्न पुग्ने गरेका छन्। शनिबार पनि उहाँले निरिक्षण गर्नु भएकाे छ । 




















बाँकी भिडियाे हेर्नु हाेला । 
((https://youtu.be/Ff4W0YA2wGo?t=1))





अन्तरबार्ता
१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

काठमाडाैँ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारी भव्यताका साथ भैरहेकाे छ । ...

मंसिर ६, २०७६
दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले दक्षिण एसियाली खेलकुद (साग) गेम सभ्य ...

कार्तिक २३, २०७६
नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

काठमाडाैँ । नेपाली कांग्रेसका तत्कालीन पूर्व प्रधानमन्त्रीहरू गिरिजा प्रसाद काेइराला, शुशिल काेइराला र नेपाली कांग्रेसका ...

कार्तिक २२, २०७६
विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।सोमवार ...

आश्विन २९, २०७५
फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

काभ्रे तिमाल स्थायी निवासी छेटुप तामाङ्ले स्थानीय पन्च कन्या मा. बि. मा एसएलसी सकाएर क्याम्पस ...

आश्विन ५, २०७५
बिपी - माओको महत्वपूर्ण  वार्ता (इतिहास )

बिपी - माओको महत्वपूर्ण वार्ता (इतिहास )

चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री ...

जेठ १९, २०७५