मंसिर २१, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः प्रदेश सांसद रत्न ढकाल



कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः   प्रदेश सांसद रत्न ढकाल

काठमाडाैँ । २०७२ सालमा ''राष्ट्रिय जागरण'' अभियानकाे नेतृत्व गर्दै अखिल नेपाल क्रान्तिकारी अध्यक्षकाे हैसियतमा रत्न ढकाल राष्ट्रिय झन्डा बाेकेर लिपुलेक पुगेका थिए । अहिले उहाँ ३ नं. प्रदेशकाे सांसद हुनुहुन्छ । यत्ति बेला काठमाडाैँकाे हरेक सडक गल्लीमा लिपुलेक, कालापानी र लिम्पियाधुराकाे चर्चा चलिरहेकाे छ भने सडकमा ''गाे ब्याक इन्डिया'' नारा गन्किरहेका छन् । 

सारा खबरले यही सन्दर्भलाई लिएर प्रदेश सांसद रत्न ढकाल सँग लिपुलेक, लिम्पियाधुरा, र कालपानीकाे बारेमा संवाद गरेका छाैं । 

कालापानी, लिपुलेक र लिम्पियाधुरामा तत्काल सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छ अनि मात्र कुटनीतिक तहबाट भूमि फिर्ता गर्नुपर्छ उहाँले संवादकाे क्रममा बताउनु भयाे । 

उहाँ बताउनु हुन्छः ''कालापानी, लिपुलेक र लिम्पियाधुरा अहिलेकाे विवाद हाेइन । याे विवाद वर्षाै पुरानाे हाे तर नेपालले त्यहाँ उपस्थिति नै जनाउन सकेन । जस्काे कारणले भारतलाइ  सेनाकाे क्याम्प स्थापना गर्न सजिलाे भयाे । अब वर्तमान सरकारले राष्ट्रियता र स्वाभिमान नेपालीकाे पहिचान चिनाउने अवसर प्राप्त भएकाे छ ।  कुटनीतिक तहबाट वा कुनै पनि निकायबाट याे सिमा बिबाद मिलाउनु पर्छ ।''

सदन र सडकबाट सिमा विवादकाे समाधानका लागि दबाब सृजना गर्ने बताउनु भएकाे छ भने  आम नेपाली युवाहरूलाई भारतले नेपाली भूमि फिर्ता नगरेसम्म दबाब सृजना गरिरहन अनुराेध गर्नु भएकाे छ  । 

बाँकी भिडियाे हेर्नु हाेला ।
((https://youtu.be/eatHbxHfFZY?t=557))





राष्ट्रिय समाचार
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६
पत्रपत्रिकामा आजः बैदेशिक राेजगारमा कीर्तिमानी खेलाडी

पत्रपत्रिकामा आजः बैदेशिक राेजगारमा कीर्तिमानी खेलाडी

काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, उपनिर्वाचन र दक्षिण एसियाली खेलकुदसँग सम्बन्धित विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता ...

मंसिर १४, २०७६
पसलको आवरणमा हुन्डी कारोबार, दुई जना पक्राउ

पसलको आवरणमा हुन्डी कारोबार, दुई जना पक्राउ

काठमाडाैँ । पसलको आवरणमा हुन्डीको कारोबार गर्ने व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध ...

मंसिर १२, २०७६
आजको पत्रपत्रिका विशेष: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी परिचालित

आजको पत्रपत्रिका विशेष: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौँ । आज मंसिर १२ गते बिहीबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ...

मंसिर १२, २०७६