मंसिर २१, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना



काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुबाहक बस दुर्घटना भएको हो ।


बसमा करिव ३० जना यात्रु रहेको र दुर्घटनामा परी बसमा सवार सबै यात्रु घाइते भएका छन् । बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २, बेलामा दुर्घना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल धुलिखेल ल्याइएको छ । बस सडकबाट करिव १५० मिटर तल खसेको हो ।





स्थानीय समाचार
विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा काठमाडौं । महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ ...

मंसिर २०, २०७६
धुलिखेलका प्रत्येक वडा वडामा फिटनेस पार्क, के सफल हाेला ?

धुलिखेलका प्रत्येक वडा वडामा फिटनेस पार्क, के सफल हाेला ?

मिलन कुमार गाैतम, काठमाडाैँ । तपाईं पहिलाे चाेटि धुलिखेल आउनु भएकाे हाे भने झुकिन सक्नु ...

मंसिर १९, २०७६
भक्तपुरमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न

भक्तपुरमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजना भएको सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलामा बोल्नुहुँदै प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान २०७२ ...

मंसिर १९, २०७६
कतार च्यारेटीद्धारा खजुरा गाउँपालिकामा शौचालय, सिंचाई र धारा सहयोग

कतार च्यारेटीद्धारा खजुरा गाउँपालिकामा शौचालय, सिंचाई र धारा सहयोग

नेपालगन्ज, मंसिर । कतार च्यारेटीको आर्थिक र प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाको खजुरा गाउँपालिकाका ...

मंसिर १८, २०७६
राहदानी आवेदन रशीदको आधार मा हजयात्री नाम दर्ता

राहदानी आवेदन रशीदको आधार मा हजयात्री नाम दर्ता

नेपालगञ्ज, मंसिर । नेपाल हज समिती सचिवालयले बबरमहलको मिति २०७६/०८/०१ को गोरखापत्रमा प्रकाशित सूचनामा अबेदन ...

मंसिर १८, २०७६
हिरासतबाट आठ थुनुवा फरार

हिरासतबाट आठ थुनुवा फरार

काठमाडाैँ । सिरहाको एक इलाका प्रहरी कार्यालयको हिरासतबाट आठ थुनुवा फरार भएका छन्।लक्ष्मीपुरपतारी गाउँपालिकास्थित इलाका ...

मंसिर १४, २०७६