काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले ठगी गरेको आरोपमा अनुसन्धानको लागि झिकाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।