मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै



नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारी
नेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन लागेको शिविरमा  करिव १००० एक हजार भन्दा बढिको उपस्थिति हुने आयोजकले दावी गरेको छ ।

यसैगरी कार्यक्रमको बारेमा जानाकारी दिदै साधक परिवार नेपालगंज बाँकेका अध्यक्ष कमल विष्टले नेपाल अधिराज्य तथा भारतका लखनउ,बहराइच लगाएका क्षेत्रहरु बाट समेत भक्तजनहरु आउँने कार्यक्रम रगञ्ज , नेपालगंजमा साधना शिविर हुने भएको छ । लक्ष्मी नारायण साधना शिविरको नामले हुन लागेका सो कार्यक्रम माँ भगवती नारायण सिद्धाश्रम साधक परिवारको आयोजनामा हुने भएको हो । हेको बताउनु भयो ।

शिविरमा विभिन्न शक्तिपात दिक्षाहरु प्रदान गर्ने कार्यक्रम रहेका पनि आयोजकले बताएका छ । 
कार्यक्रम नेपालगंज न्युरोडमा विहान ११ बजे देखी सुरु हुने भए छ ।



स्थानीय समाचार
धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

मिलन कुमार गाैतम,  धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका भित्र  रहेका सामुदायिक एवं निजि विद्यालय आसपासका ...

मंसिर २३, २०७६
म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

मिलन कुमार गाैतम, काभ्रे, धुलिखेल  । म्यानमारबाट आउनु भएका यु थान नाईङ, याेजना तथा आर्थिक ...

मंसिर २२, २०७६
कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

विनोद भट्टराई नेपालगञ्ज,   स्कुले विद्यार्थीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि बाँकेको कोहलपुर बजार क्षेत्र तनावग्रस्त ...

मंसिर २२, २०७६
पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख  थापा

पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख थापा

नेपालगञ्ज,   नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पैशाको प्रलोभनमा मानव बेचबिखनको सहयोग गर्नु निन्दनीय ...

मंसिर २२, २०७६
काभ्रे जिल्ला समन्वय समितिले  जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई  हस्तान्तरण

काभ्रे जिल्ला समन्वय समितिले जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई हस्तान्तरण

काभ्रे । जलस्रोतको उपयोगका लागि उपभोक्ता समिति गठन गरी जिल्ला जलस्रोत समितिमा दर्ता गर्न सकिने ...

मंसिर २१, २०७६
विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा काठमाडौं । महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ ...

मंसिर २०, २०७६