नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै
कार्तिक २७, २०७६
जावेद अन्सारी
नेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन लागेको शिविरमा करिव १००० एक हजार भन्दा बढिको उपस्थिति हुने आयोजकले दावी गरेको छ ।
यसैगरी कार्यक्रमको बारेमा जानाकारी दिदै साधक परिवार नेपालगंज बाँकेका अध्यक्ष कमल विष्टले नेपाल अधिराज्य तथा भारतका लखनउ,बहराइच लगाएका क्षेत्रहरु बाट समेत भक्तजनहरु आउँने कार्यक्रम रगञ्ज , नेपालगंजमा साधना शिविर हुने भएको छ । लक्ष्मी नारायण साधना शिविरको नामले हुन लागेका सो कार्यक्रम माँ भगवती नारायण सिद्धाश्रम साधक परिवारको आयोजनामा हुने भएको हो । हेको बताउनु भयो ।
शिविरमा विभिन्न शक्तिपात दिक्षाहरु प्रदान गर्ने कार्यक्रम रहेका पनि आयोजकले बताएका छ ।
कार्यक्रम नेपालगंज न्युरोडमा विहान ११ बजे देखी सुरु हुने भए छ ।