मंसिर २१, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
निदरीले छोएन, लिएर आउदै गायक - सुजन



 निदरीले छोएन, लिएर आउदै गायक - सुजन

 साराखबर संवाददाता
नेपालगञ्ज, आफ्नो पहिलो पप गीति संग्रह  डेप्थत् गहिराईदेखि पछिल्लो समय साङ्गितिक फाँटमा छाइरहेका पप गायक सुजन ढकालले अब छिट्टै नै “निदरी ले छोएन“ नामक मिठासपुर्ण  वियोगमय गीति कोशेली लिएर आउने तयारीमा रहेको जानकारी दिएका छन । Image may contain 1 person standing grass sunglasses outdoor and nature

एल्बममा उनको आफ्नै स्वर र शब्द अनि सङ्गीत रहेको छ भने सङ्गीत संयोजनमा सन्दीप कार्कीले साथ दिनुभएको छ । 
 जसलाई पिक डिजिटल स्टुडियोले रेकर्डिङ गरि बजारमा ल्याउने तयारी गरेको छ । Image may contain 1 person sunglasses and closeup

करिब एक दर्जन बढी गित सङ्गितमा आफ्नै स्वर र शब्द अनि सङ्गीत भरेका गायक भविष्यमा एउटा राम्रो, कुशल कलाकारको रुपमा आफुलाइ स्थापित गर्ने सोच रहेको बताउनुहुन्छ । 
भर्खरै मात्र पनि अर्का गायक मित्र जोहेब मानन्धरसङ्ग डुएट देउसी गित गरिसकेका सुजन भावना अनुरुप मेलोडिएस गितहरुमा बढी रम्ने गर्नुभएको छ ।



कलाशैली
तामाङ एकताका लागि म्युजिक भिडियो  "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ  (भिडियाे सहित)

तामाङ एकताका लागि म्युजिक भिडियो "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ (भिडियाे सहित)

काठमाडाैँ । नायक अमिर दोङले तामाङ म्युजिक भिडियोमा नयाँ प्रयोग गरेका छन् । तामाङ समाजमा याे ...

मंसिर २०, २०७६
सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

बारा । अमेजोन इन्टरटेनमेन्टको आयोजना र रोयल ईभेन्टको सहकार्यमा 'मिस  एण्ड मिसेस बारा' सम्पन्न भएकोछ ...

मंसिर १९, २०७६
नायक तथा निर्माता कपिल खत्रीले  नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

नायक तथा निर्माता कपिल खत्रीले नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

काठमाडाैँ । बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्रीले ...

मंसिर १९, २०७६
अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे  सार्वजनकि

अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे सार्वजनकि

शंकर थापाको "  तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )अन्जु र शंकरको "  ...

मंसिर १८, २०७६
आशा लामाको चुरा पोते (भिडियो सहित)

आशा लामाको चुरा पोते (भिडियो सहित)

काठमाडाैँ । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को ...

मंसिर १८, २०७६
गायक हर्क दाेङ तामाङ भुपु मायालु खाेज्दै   " मनपराउने मायालु " कहाँ छाै तिमी ?

गायक हर्क दाेङ तामाङ भुपु मायालु खाेज्दै " मनपराउने मायालु " कहाँ छाै तिमी ?

अमिता लामा लाेप्चन, काठमाडाैँ । नव गायक हर्क दाेङ तामाङकाे मर्मस्पर्शी साङ्गीतिक कोसेली " मनपराउने ...

मंसिर १५, २०७६