मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
भारतले युद्ध चाहन्छ भने युद्ध गर्न तयार छौं: नायक नवल खड्का



भारतले युद्ध चाहन्छ भने युद्ध गर्न तयार छौं: नायक नवल खड्का

काठमाडाैँ । भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमण विरूद्ध नेपाल राष्ट्रिय परिषदकाे आयाेजनामा भृकुटीमण्डप देखि शान्तिवाटिका सम्म विराेध र्याली सम्पन्न भएकाे छ । 

विराेध र्यालीमा बामपन्थी नेता साेनाम साथी, पूर्व राजदुत तथा नेकपा केन्द्रिय सचिवालय सदस्य कमान सिं लामा, नायक तथा फिल्म निर्माता नवल खड्का, सामाजिक अभियन्ता सुमन सायमी लगायतका युवाहरूकाे सहभागिता थियो । 

पूर्व राजदुत तथा नेकपाका नेता कमान सिं लामाले सुगाैली सन्धीलाई भारतले मान्नु पर्ने धारणा व्यक्त गरेका छन् भने नायक नवल खड्काले राष्ट्रियताकाे सवालमा कहिले पछि हट्न नहुने बताएका छन् । यदि भारतले युद्ध चाहेकाे हाे भने नेपालीहरू युद्ध गर्न पनि तयार रहेकाे नायक खड्काले संवादका क्रममा बताए। 

सामाजिक अभियान्त सुमन सायमीले नेपाली सेनालाई लिपुलेक, कालापानी र लिम्पियाधुरा पुगेर सिमाकाे सुरक्षा गर्न आग्रह  गरेका छन् ।

प्रगतिशील नागरिक मञ्चका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले जनता सडकमा आन्दाेलित नभएसम्म मिचिएकाे भूमि फिर्ता हुने सम्भावना नभएकाे हुनाले सडकमा उत्रिन बाध्य भएकाे बताएका छन् ।

आज नै नेवि संघले गरेको भारतीय दुतवास घेराउ आन्दाेलनमा प्रहरी हस्तक्षेप भएकाे जानकारी प्राप्त भएकाे छ । 
 
बाँकी भिडियाे हेर्नु हाेला ।

((https://www.youtube.com/watch?v=WiYV3zo2HHg))





राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६