मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
स्वःउत्प्रेरणा जागरण र शिल निर्माण सम्बन्धी तालिमले शिक्षकहरूकाे सिकाइमा परिवर्तन ल्याउन सकिन्छ ? (भिडियाे सहित)



स्वःउत्प्रेरणा जागरण र शिल निर्माण सम्बन्धी तालिमले शिक्षकहरूकाे सिकाइमा परिवर्तन ल्याउन सकिन्छ ? (भिडियाे सहित)

काठमाडाैँ । काभ्रे तेमाल गाउँपालिकाकाे आयाेजनामा स्वःउत्प्रेरणा जागरण र शिल निर्माण सम्बन्धी शिक्षकहरूलाई ५ दिने शैक्षिक तालिमकाे आयाेजना गरेका छन् तर याे चार सेसनमा सम्पन्न हुने छ । गाउँपालिका प्रमुख सलाम सिँ तामाङकाे प्रमुख आतित्थ्यतामा मंसिर तीन गतेबाट शुरू भएकाे उक्त कार्यक्रम मंसिर १९ गते संपन्न हुने छन् । शिक्षा संयाेजक भाेजकुमार ठकुरीले कार्यक्रम संचालन गर्दै आइरहेको छ । 


गाउँपालिका प्रमुख सलाम सिँ तामाङले तेमालका हरेक विद्यालयका विद्यार्थीहरूकाे भविष्य तेमालसँगै जाेडिएकाे हुनाले शिक्षामा उपलव्धी मुलक परिणाम ल्याउन याे कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भएकाे छ । यसै गरी उपप्रमुख दुर्गामाया तामाङले शिक्षक आफैमा  उत्प्रेरणा जगाउनका लागि याे कार्यक्रमकाे प्रमुख उदेश्य रहेकाे बताएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले याे तालिमबाट शिक्षकहरूमा छुट्टैखालकाे शिक्षण विधिकाे ज्ञान प्राप्त हुने जानकारी दिएकाे छ ।
Image may contain 2 people people standing
उहाँले कार्यक्रमकाे उदेश्य र अपेशित उपलव्धीहरूकाे बारेमा पनि जानकारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत कुइकेलका अनुसार १ आफ्नाे पेशागत व्यवसायिकता निर्वाहका लागि शिक्षकलाई स्वःउत्प्रेरित गर्नु । २ विद्यार्थीकाे सिकाइ प्रकृयामा सहजीकरण गर्न शिक्षककाे याेग्यता तथा पेशागत सक्षमताकाे अभिवृद्धि गर्नु । ३ शिक्षक तथा विद्यार्थी बीच शिक्षण सिकाइका लागि उच्च अभिप्रेरणा तथा मनाेबल कायम राख्नु । आदि उदेश्य रहेकाे बताएका छन् भने अपेक्षित उपलब्धीहरू पनि प्राप्त गर्नेमा गाउँपालिका विश्वास रहेकाे बताएका छन्  । 

अपेक्षित लक्ष्यहरूमा १ चार समुहमा ताेकिएकाे पाठ्यक्रम अनुरूपकाे तलािम कार्यक्रम संञ्चालन हुने । २ प्र अ र शिक्षकहरू पेशागत भूमिकाका लागि स्वःउत्प्रेरित भएकाे हुने । ३ शिल र चरित्रकाे भिन्नता र समानता नयाँ शिक्षण विधिकाे अवधारणा र प्रयाेग तथा सिकाइ सहजीकरणमा मेडिटेशनकाे महत्व स्पष्ट भै सबै सहभागीहरूकाे बुझाइमा समानता र प्रयाेगका लागि प्रतिबद्ध हुने । 

कार्यक्रमलाई थप राम्राे भनाउनका लागि सल्लाह र सुझावका लागि पनि उहाँले आग्रह गरेका छन् । 















सहभागी विद्यालय र शिक्षकहरूकाे नामवली सहित 


भिडियाेका लागि यहाँ क्लिक गर्नु हाेला । 
((https://youtu.be/EABXHdvA_Cs?t=65))





स्थानीय समाचार
धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

मिलन कुमार गाैतम,  धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका भित्र  रहेका सामुदायिक एवं निजि विद्यालय आसपासका ...

मंसिर २३, २०७६
म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

मिलन कुमार गाैतम, काभ्रे, धुलिखेल  । म्यानमारबाट आउनु भएका यु थान नाईङ, याेजना तथा आर्थिक ...

मंसिर २२, २०७६
कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

विनोद भट्टराई नेपालगञ्ज,   स्कुले विद्यार्थीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि बाँकेको कोहलपुर बजार क्षेत्र तनावग्रस्त ...

मंसिर २२, २०७६
पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख  थापा

पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख थापा

नेपालगञ्ज,   नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पैशाको प्रलोभनमा मानव बेचबिखनको सहयोग गर्नु निन्दनीय ...

मंसिर २२, २०७६
काभ्रे जिल्ला समन्वय समितिले  जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई  हस्तान्तरण

काभ्रे जिल्ला समन्वय समितिले जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई हस्तान्तरण

काभ्रे । जलस्रोतको उपयोगका लागि उपभोक्ता समिति गठन गरी जिल्ला जलस्रोत समितिमा दर्ता गर्न सकिने ...

मंसिर २१, २०७६
विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा काठमाडौं । महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ ...

मंसिर २०, २०७६