मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
हलिउड स्टार म्याडोनामाथि मुद्दा



हलिउड स्टार म्याडोनामाथि मुद्दा

निर्धारित समयमा बोलाइएका अतिथि नपुग्नु नेपाली संस्कृति बनेको छ। ढिलो पुग्दा ‘नेपाली समय’ भनेर उडाइन्छ। तर एक कन्सर्टको समय ढिलो सारिँदा हलिउड स्टार म्याडोनालाई महँगो सावित भएको छ। उनी र आयोजक उपर एक दर्शकले मुद्दा दयार गरेका छन्।

समाचारअनुसार मुद्दा दायर गर्ने व्यक्तिले आफूलगायत धेरैको समय ख्याल नगरेकाले आर्थिक भर्पाइको माग गरेका छन्। आगामी १७ डिसेम्बरमा अमेरिका, मियामीको फिलमोरमा एक कन्सर्ट आयोजना गरिएको छ। म्याडोनाको प्रस्तुति रहने कन्सर्टको निर्धारित समय २ घण्टा ढिलो सारिएपछि समयको ख्याल नगरिएको भनेर फ्लोरिडावासी नेट हलेन्डरले मुद्दा हालेका हुन्। उनी त्यो समय आफू उपस्थित हुन नसक्ने जनाउँदै रकम फिर्ताको माग गरेका छन्। तर आयोजकले अस्वीकार गरेका छन्।



कलाशैली
‘द भ्वाइस अफ नेपाल’काे  उपाधि राम लिम्बुकाे पाेल्टामा

‘द भ्वाइस अफ नेपाल’काे उपाधि राम लिम्बुकाे पाेल्टामा

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको ...

मंसिर २२, २०७६
तामाङ एकताका लागि म्युजिक भिडियो  "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ  (भिडियाे सहित)

तामाङ एकताका लागि म्युजिक भिडियो "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ (भिडियाे सहित)

काठमाडाैँ । नायक अमिर दोङले तामाङ म्युजिक भिडियोमा नयाँ प्रयोग गरेका छन् । तामाङ समाजमा याे ...

मंसिर २०, २०७६
सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

बारा । अमेजोन इन्टरटेनमेन्टको आयोजना र रोयल ईभेन्टको सहकार्यमा 'मिस  एण्ड मिसेस बारा' सम्पन्न भएकोछ ...

मंसिर १९, २०७६
नायक तथा निर्माता कपिल खत्रीले  नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

नायक तथा निर्माता कपिल खत्रीले नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

काठमाडाैँ । बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्रीले ...

मंसिर १९, २०७६
अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे  सार्वजनकि

अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे सार्वजनकि

शंकर थापाको "  तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )अन्जु र शंकरको "  ...

मंसिर १८, २०७६
आशा लामाको चुरा पोते (भिडियो सहित)

आशा लामाको चुरा पोते (भिडियो सहित)

काठमाडाैँ । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को ...

मंसिर १८, २०७६