मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)



१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

काठमाडाैँ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारी भव्यताका साथ भैरहेकाे छ । यत्तिबेला आम खेलप्रेमीहरूकाे चासाे छ कि मंसिर १५ गतेका लागि दशरथ रङ्गशाला तयारी भैसक्याे त ?  तर युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनुवार (विश्वकर्मा)ले दशरथ रङ्गशाला १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुर्ण तयार भएकाे मंसिर १२ गते पत्रकार सम्मेलन गरी जानकारी दिने बताउनु भयाे । 

नेपाल सरकार  १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे उदघाटन सत्र भव्यताका साथ सम्पन्न गराउने तयारी पुरा भैसकेकाे उहाँले संवादकाे क्रममा सारा खबरलाई बताउनु भयाे । दशरथ रङ्गशालामा अहिले कुर्सीमा नम्बर टाँस्ने र भि आइपी प्याराफिटकाे छानाे हाल्ने काम धमाधम भैरहेकाे छ । दशरङ्गशालामा खेल हेर्न जाने दर्शकका लागि टिकटमा नै सिट सङ्ख्या ताेकिएकाे हुनेछ । 

विभिन्न देशबाट खेलाडीहरू आउने क्रम शुरू भैसकेकाे हुनाले अब नेपालमा साग गेम हुँदैन कि ? भनेर कसैले शंका नगर्न पनि मन्त्री सुनुवारले आग्रह गरेका छन् । 

नेपाली मिडियालाई स्थान नदिएकाे भन्ने हल्ला मात्र भएकाे हुनाले हल्लाकाे पछि नलाग्नका लागि अनुराेध गर्नु भएकाे छ भने साग गेम काठमाडाैँ लगाएत पाेखरा र जनकपुरमा पनि हुने बताउनु भएकाे छ । 

बाँकी भिडियाे हेर्नु हाेला ।
((https://youtu.be/wWKSX2BlY3M?t=329))






अन्तरबार्ता
१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

काठमाडाैँ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारी भव्यताका साथ भैरहेकाे छ । ...

मंसिर ६, २०७६
दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले दक्षिण एसियाली खेलकुद (साग) गेम सभ्य ...

कार्तिक २३, २०७६
नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

काठमाडाैँ । नेपाली कांग्रेसका तत्कालीन पूर्व प्रधानमन्त्रीहरू गिरिजा प्रसाद काेइराला, शुशिल काेइराला र नेपाली कांग्रेसका ...

कार्तिक २२, २०७६
विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।सोमवार ...

आश्विन २९, २०७५
फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

काभ्रे तिमाल स्थायी निवासी छेटुप तामाङ्ले स्थानीय पन्च कन्या मा. बि. मा एसएलसी सकाएर क्याम्पस ...

आश्विन ५, २०७५
बिपी - माओको महत्वपूर्ण  वार्ता (इतिहास )

बिपी - माओको महत्वपूर्ण वार्ता (इतिहास )

चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री ...

जेठ १९, २०७५