मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
रोशी गाउँपालिका ११ वडामा शिवको उत्पत्ति भएको दाबी



रोशी गाउँपालिका ११ वडामा शिवको उत्पत्ति भएको दाबी

अशोक बुद्ध लामा,

रोशी गाउँपालिका वडा नम्बर ११ डालबेशीको रोशी खोलामा शिवको जस्तो अाकृति शिला उत्पन्न भएको छ बालबालिकाहरु पौडी खेल्ने क्रममा रोशी ११डालबेशी  स्थायी घर भएका जितमान स्याङतान र बिष्णुमाया तामाङको छोरी ९ वर्षिय सुकर्म तामाङले देखिएको हो ती बालिकाले बुद्धको शिरजस्तो देखिएको लगत्तै अाफुभन्दा ठूलो व्यक्तिलाई भन्न गएको थियो अाउदा बुद्ध र शिवको शिर जस्तो देखिएको छ हाल त्यस ठाउँमा  लामा, झाँक्री र स्थानीय देखि टाढा टाढाको दर्शन गर्न अाउनेको भिड रहेको छ , उक्त  स्थानमा रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामा प्रमुख प्रसासकिय अधिकृत डम्बरु दहाल वडा अध्यक्ष मिलन लामा अादिले पनि अवलोकन गरेको छ ।

सारा खबरसँग कुरा गर्दै डि. बी लामाले भने शिवको जस्तो अाकृति देखिएको यसमा गाउँपालिकाको ध्यान गएको छ यसलाई संरक्षण संम्बद्धर्न गर्ने लाग्दै छौ यदि त्यही राखेमा बर्षात  बाढीले अस्तित्व मेटाउने संम्भावना देखिन्छ त्यसैले उचित साइत,अग्रज पुजारी राखेर अन्यत्र स्थान्तरण गर्दैछौ ।

प्रमुख प्रशासकीय अधिकृत डमरु दहालले भने शिवको अाकृति जस्तो देखिएको छ यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ रोशी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मिलन लामाले शिवको शिरको अाकृति देखिएको स्थान रोशी ११ मा पर्दछ यसको संरक्षणमा वडा लागिपरेको छ यथास्थानमै राखेमा असुरक्षित हुने संभावना रहेकोले अन्यत्र सार्ने योजना रहेको बताए ।



राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६