मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्षको गाडीमा बम विस्फोट



पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्षको गाडीमा बम विस्फोट

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्षको गाडीमा आज (सोमबार) बम विस्फोट गराइएको छ।

बिहान पौने ३ बजेतिर पोखरा ३३, निर्मलपोखरीका वडाध्यक्ष शिव आचार्यको पोखरा विरौटास्थित घरमा पार्किङमा गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलेक्स गाडीमा बम विस्फोट गराइएको हो।

अज्ञात समूहले बम विस्फोट गराएको कास्कीका प्रहरी प्रमुख एसपी दलबहादुर कार्कीले पुष्टि गरे। बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ। विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ।

निर्मलपोखरी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गाउँ हाे। 

हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि मंसिर १४ गते हुने उपनविर्नाचनमा उनकी श्रीमती विद्या भट्टराई चुनाव लड्दै छिन्।

निर्वाचनलाई प्रभावित गर्न बम विस्फोट गराइको प्रहरीको दाबी छ।



स्थानीय समाचार
धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

मिलन कुमार गाैतम,  धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका भित्र  रहेका सामुदायिक एवं निजि विद्यालय आसपासका ...

मंसिर २३, २०७६
म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

मिलन कुमार गाैतम, काभ्रे, धुलिखेल  । म्यानमारबाट आउनु भएका यु थान नाईङ, याेजना तथा आर्थिक ...

मंसिर २२, २०७६
कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

विनोद भट्टराई नेपालगञ्ज,   स्कुले विद्यार्थीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि बाँकेको कोहलपुर बजार क्षेत्र तनावग्रस्त ...

मंसिर २२, २०७६
पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख  थापा

पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख थापा

नेपालगञ्ज,   नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पैशाको प्रलोभनमा मानव बेचबिखनको सहयोग गर्नु निन्दनीय ...

मंसिर २२, २०७६
काभ्रे जिल्ला समन्वय समितिले  जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई  हस्तान्तरण

काभ्रे जिल्ला समन्वय समितिले जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई हस्तान्तरण

काभ्रे । जलस्रोतको उपयोगका लागि उपभोक्ता समिति गठन गरी जिल्ला जलस्रोत समितिमा दर्ता गर्न सकिने ...

मंसिर २१, २०७६
विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा काठमाडौं । महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ ...

मंसिर २०, २०७६