मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
रङ्गमञ्चकाे चर्चाः ‘अमेरिकन म्यूजिक अवार्ड’मा नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्म



रङ्गमञ्चकाे चर्चाः ‘अमेरिकन म्यूजिक अवार्ड’मा नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्म

काठमाडाैँ । विभिन्न टेलिभिजन तथा अनलाइनहरूमा आइतबार आयाेजना भएकाे ‘अमेरिकन म्यूजिक अवार्ड’ काे चर्चा छन्  ।
‘अमेरिकन म्यूजिक अवार्ड’मा हलिउडमा सुन्दरीहरुले रेड कार्पेट तताएका छन् । नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्मले रेड कार्पेटमा आफ्नो हट उपस्थित जनाएका छन् । अधिकांशको आँखा भने २७ बर्षकी सुन्दरी सेलेना गोमेजमाथि परेको थियो ।

यस्तै, अर्की विश्व प्रसिद्ध गायिका टेलरले भने डाइमन्ड जडित पहिरन लगाएकीथिइन् । यो अवार्ड समारोहमा टेलरले ‘दशककै उत्कृष्ट कलाकार’को अवार्ड प्राप्त गरिन् । उनले छैटो पटक यो अवार्ड आफ्नो नाममा पारेकी थिइन् ।











Image result for american music awards 2019
Image result for american music awards 2019
Image result for american music awards 2019



कलाशैली
‘द भ्वाइस अफ नेपाल’काे  उपाधि राम लिम्बुकाे पाेल्टामा

‘द भ्वाइस अफ नेपाल’काे उपाधि राम लिम्बुकाे पाेल्टामा

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको ...

मंसिर २२, २०७६
तामाङ एकताका लागि म्युजिक भिडियो  "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ  (भिडियाे सहित)

तामाङ एकताका लागि म्युजिक भिडियो "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ (भिडियाे सहित)

काठमाडाैँ । नायक अमिर दोङले तामाङ म्युजिक भिडियोमा नयाँ प्रयोग गरेका छन् । तामाङ समाजमा याे ...

मंसिर २०, २०७६
सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

बारा । अमेजोन इन्टरटेनमेन्टको आयोजना र रोयल ईभेन्टको सहकार्यमा 'मिस  एण्ड मिसेस बारा' सम्पन्न भएकोछ ...

मंसिर १९, २०७६
नायक तथा निर्माता कपिल खत्रीले  नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

नायक तथा निर्माता कपिल खत्रीले नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

काठमाडाैँ । बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्रीले ...

मंसिर १९, २०७६
अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे  सार्वजनकि

अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे सार्वजनकि

शंकर थापाको "  तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )अन्जु र शंकरको "  ...

मंसिर १८, २०७६
आशा लामाको चुरा पोते (भिडियो सहित)

आशा लामाको चुरा पोते (भिडियो सहित)

काठमाडाैँ । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को ...

मंसिर १८, २०७६