मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पसलको आवरणमा हुन्डी कारोबार, दुई जना पक्राउ



पसलको आवरणमा हुन्डी कारोबार, दुई जना पक्राउ

काठमाडाैँ । पसलको आवरणमा हुन्डीको कारोबार गर्ने व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार न्युरोडबाट गोबर्द्धन प्रसाद सरावगी र उनका कामदार कृष्ण प्रसाद भट्टराईलाई पक्राउ गरेको हो । 

सराबगीले न्युरोडमा अञ्जनी ओभरसिज कम्पनी दर्ता गरी पसल चलाउँदै आएका थिए । कपडा तथा भाडाको सामान बिक्रीको आवरणमा उनले हुन्डीको काम गर्दै आएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

सुरुमा प्रहरीले उनका कर्मचारी भट्टराईलाई हुन्डीको ३० लाख नगतसहित पक्राउ गरेको थियो । सरावगीसँग समेत स्रोत नखुलेको ८ लाख ४२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनले भारत र चीनमा हुन्डीको कारोबार गर्दै आएको प्रहरी दाबी छ । न्युरोड क्षेत्रमा हुने अन्य हुन्डी कारोबारको बारेमा समेत सूचना संकलन गरी निगरानीमा राखिएको महाशाखाका एसएसपी थापाले बताए ।



राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६