मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
निर्माणाधीन चलचित्र “क्षितिज पारिको माया”का लागि अडिसनबाट कलाकार छानिने



निर्माणाधीन चलचित्र “क्षितिज पारिको माया”का लागि अडिसनबाट कलाकार छानिने

लक्ष्मी तिमिल्सेना 
नेपालगन्ज, निर्माणाधीन नेपाली कथानक चलचित्र “क्षीतिज पारिको माया”का लागी आवश्यक कलाकारहरुका निमित्त नेपालगन्जमा अडिसन हुने भएको छ ।

 सुपरियर फिल्मसको ब्यानरमा बन्दै गरेको सो चलचित्र “क्षीतिज पारिको माया”मा स्थानिय कलाकारलाई अवसर दिने उदेश्यले नेपालगन्जमा अडिसन गरिरहेको अडिसन आयोजक संस्थाका प्रतिनिधि विक्रम विसिले जानकारि दिए । 

उक्त चलचित्रका लागि मुख्य र गौण पात्र गरि करिव १० जना जति कलाकारहरुको आवश्यकता परेको अडिसन आयोजक संस्थाका प्रतिनिधि विसिले जानकारि दिएकाछन ।

 चलचित्रका लागि सुमन सिङ ठकुरी, प्रेम प्रकाश क्षेत्रि र मनिका ठकुरीले साईन गरिसकेको जानकारि दिदै उनले मोफसलमा रहेर काम गरिरहेका कलाकारहरुकालागि यो एउटा राम्रो अवसर भएको उल्लेख गरे । यहि मंङसिर १० गते बाट सुरु भएको अडिसनको फम १५ गते सम्म खुला रहने आयोजकले जनाएको छ । 

अडिसन नेपागन्ज उपमहानगरपालिका स्थित सुनाखरी रेष्टुरेन्टमा हुनेछ । यहि मङसीर १७ गतेबाट सुरु हुने अडिसनका ४ वटा चरण रहनेछन् । भने अन्तिममा सबै कलाकार मध्ये बाट १० जना जति कलाकार छनोट हुनेछन् ।

 सुनिल सेन अग्रहरीले निर्माण गर्ने उक्त चलचित्रलाई निर्देशक विवेक सापकोटाले निर्देशन गर्नेछन् । दार्जिलिङ, थाईल्याण्ड र जनकपुरमा चलचित्रको छाँयाङकन हुनेछ । 



कलाशैली
‘द भ्वाइस अफ नेपाल’काे  उपाधि राम लिम्बुकाे पाेल्टामा

‘द भ्वाइस अफ नेपाल’काे उपाधि राम लिम्बुकाे पाेल्टामा

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको ...

मंसिर २२, २०७६
तामाङ एकताका लागि म्युजिक भिडियो  "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ  (भिडियाे सहित)

तामाङ एकताका लागि म्युजिक भिडियो "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ (भिडियाे सहित)

काठमाडाैँ । नायक अमिर दोङले तामाङ म्युजिक भिडियोमा नयाँ प्रयोग गरेका छन् । तामाङ समाजमा याे ...

मंसिर २०, २०७६
सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

बारा । अमेजोन इन्टरटेनमेन्टको आयोजना र रोयल ईभेन्टको सहकार्यमा 'मिस  एण्ड मिसेस बारा' सम्पन्न भएकोछ ...

मंसिर १९, २०७६
नायक तथा निर्माता कपिल खत्रीले  नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

नायक तथा निर्माता कपिल खत्रीले नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

काठमाडाैँ । बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्रीले ...

मंसिर १९, २०७६
अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे  सार्वजनकि

अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे सार्वजनकि

शंकर थापाको "  तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )अन्जु र शंकरको "  ...

मंसिर १८, २०७६
आशा लामाको चुरा पोते (भिडियो सहित)

आशा लामाको चुरा पोते (भिडियो सहित)

काठमाडाैँ । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को ...

मंसिर १८, २०७६