मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
लेडि र्‍‍यापर पोख्रेलको 'बाल्यकाल' र्‍‍याप गीत सार्वजनिक



लेडि र्‍‍यापर पोख्रेलको  'बाल्यकाल'  र्‍‍याप गीत सार्वजनिक

काठमाडौं । नेपाली साङ्गितिक क्षेत्रमा एउटा लेडि र्‍‍यापर शिलु पोख्रेलको आगमन भएको छ। उनले 'बाल्यकाल' नामक र्‍‍याप गित बजारमा ल्याएकी छिन् । 

गितमा उनले बाल्यकालको स्वभाव लाई र्‍‍याप मार्फत प्रस्तुत गरेकीछिन् । र्‍‍याप गित भए पनि गितलाई फरक तरिका बाट देखाइएको छ । गितलाई किरण खातीले निर्देशन गरेका छन् भने सेलिना सेवा,बिकास मगर,रोशनी श्रेष्ठ लगाएतले अभिनय गरेका छन् । र्‍‍यापर पोख्रेललेको शब्द र स्वर रहेको यो गित नेपाली बजारको लागि फरक  मानिएको छ ।

र्‍‍यापर पोख्रेलले र्‍‍याप गित बनाउन अश्लीलता शब्दको प्रयोग बिना पनि एउटा राम्रो र्‍‍याप गित प्रसतुत गर्न सकिन्छ भने उदाहरण दिइएकी छिन्  'बाल्यकाल' बाट ।

हेर्नुस् र्‍‍यापर शिलु पोख्रेलको 'बाल्यकाल'
((https://youtu.be/5IiZuMi96-w?t=5))





कलाशैली
‘द भ्वाइस अफ नेपाल’काे  उपाधि राम लिम्बुकाे पाेल्टामा

‘द भ्वाइस अफ नेपाल’काे उपाधि राम लिम्बुकाे पाेल्टामा

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको ...

मंसिर २२, २०७६
तामाङ एकताका लागि म्युजिक भिडियो  "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ  (भिडियाे सहित)

तामाङ एकताका लागि म्युजिक भिडियो "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ (भिडियाे सहित)

काठमाडाैँ । नायक अमिर दोङले तामाङ म्युजिक भिडियोमा नयाँ प्रयोग गरेका छन् । तामाङ समाजमा याे ...

मंसिर २०, २०७६
सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

बारा । अमेजोन इन्टरटेनमेन्टको आयोजना र रोयल ईभेन्टको सहकार्यमा 'मिस  एण्ड मिसेस बारा' सम्पन्न भएकोछ ...

मंसिर १९, २०७६
नायक तथा निर्माता कपिल खत्रीले  नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

नायक तथा निर्माता कपिल खत्रीले नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

काठमाडाैँ । बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्रीले ...

मंसिर १९, २०७६
अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे  सार्वजनकि

अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे सार्वजनकि

शंकर थापाको "  तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )अन्जु र शंकरको "  ...

मंसिर १८, २०७६
आशा लामाको चुरा पोते (भिडियो सहित)

आशा लामाको चुरा पोते (भिडियो सहित)

काठमाडाैँ । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को ...

मंसिर १८, २०७६