मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
गायक हर्क दाेङ तामाङ भुपु मायालु खाेज्दै " मनपराउने मायालु " कहाँ छाै तिमी ?



गायक हर्क दाेङ तामाङ भुपु मायालु खाेज्दै   " मनपराउने मायालु " कहाँ छाै तिमी ?

अमिता लामा लाेप्चन,

काठमाडाैँ ।
नव गायक हर्क दाेङ तामाङकाे मर्मस्पर्शी साङ्गीतिक कोसेली " मनपराउने मायालु " भिडियो सार्वजनिक भएको छ ।

तेमालकाे वडा नंं. ६ ठुलाे पर्सेलकाे वनपाखामा गीत गाउँदै हिडेकाे नव गायक हर्क दाेङ तामाङलाई अहिले जस्ताे लाग्छ हाेला । झगर बेंसी जाँदा या सुनकाेसीकाे तिरमा गीत  गाउँदै ,मायालुसँग जिस्कदै प्रेमकाे यात्रा शुरू गरेका थिए । कामकाे सिलसिलामा दक्षिण काेरियालाई कर्म थलाे बनाएका नव गायक हर्क दाेङ तामाङले ति दिनहरू बिर्सन नसकी तिनै भूपु मायालुकाे यादमा " मनपराउने मायालु " कहाँ छाै भन्दै समाजिक संजाल तथा युटुवबाट खाेजि रहेका छन् ।  


दक्षिण कोरियामा रहेर पनि आफ्नो मायालुको सम्झनामा तड्पिएर विरक्तिएको सच्चा प्रेमी आफ्नो मायालुलाई अचेल कता हरायौ? भन्दै  सोधिरहेका छन् । जीवनभरि साथ दिन्छु , अजम्बरी माया लाएर दुनियाँको अगाडि देखाउँछु भन्ने मायालुको पर्खाइमा दिन- रात ढलेको  मेसो नपाउने गरी दोबाटोमा कुरिरहेको बताइरहेका छन् । 

के मा चित्त नबुझेर टाढा-टाढा भयौ निश्ठुरी,  तिम्रै याद नै मेरो रोग अनि भोक भो । किक्क किक्क बाडुल्की लाग्दा पनि कतै मायालु ले सम्झिए कि भन्दै मनलाई बुझाउने कोसिस गर्दै छन् । 

पेमा वाईबाको शब्द, संगीत, एन वाङ लामाको  भिडियो एरेन्ज, मोहन घलेको निर्देशन तथा सम्पादन रहेको यस म्युजिक भिडियोमा पेमा वाईबा,लि सल्जी र बिछोड मोक्तानको सशक्त अभिनय रहेको छ ।

हाम्राे समाजमा देखिएका, सुनिएका सरल शब्दलाइ टप्प टिपेर गाइएकाे याे गीत एकदम मर्मस्पर्शी छन् । अहिले युटुव तथा टिकटकमा पनि चर्चा कमाइ रहेका छन् । 

भिडियाे 
((https://youtu.be/MrpaZxjFIHE?t=2))

 





कलाशैली
‘द भ्वाइस अफ नेपाल’काे  उपाधि राम लिम्बुकाे पाेल्टामा

‘द भ्वाइस अफ नेपाल’काे उपाधि राम लिम्बुकाे पाेल्टामा

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको ...

मंसिर २२, २०७६
तामाङ एकताका लागि म्युजिक भिडियो  "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ  (भिडियाे सहित)

तामाङ एकताका लागि म्युजिक भिडियो "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ (भिडियाे सहित)

काठमाडाैँ । नायक अमिर दोङले तामाङ म्युजिक भिडियोमा नयाँ प्रयोग गरेका छन् । तामाङ समाजमा याे ...

मंसिर २०, २०७६
सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

बारा । अमेजोन इन्टरटेनमेन्टको आयोजना र रोयल ईभेन्टको सहकार्यमा 'मिस  एण्ड मिसेस बारा' सम्पन्न भएकोछ ...

मंसिर १९, २०७६
नायक तथा निर्माता कपिल खत्रीले  नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

नायक तथा निर्माता कपिल खत्रीले नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

काठमाडाैँ । बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्रीले ...

मंसिर १९, २०७६
अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे  सार्वजनकि

अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे सार्वजनकि

शंकर थापाको "  तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )अन्जु र शंकरको "  ...

मंसिर १८, २०७६
आशा लामाको चुरा पोते (भिडियो सहित)

आशा लामाको चुरा पोते (भिडियो सहित)

काठमाडाैँ । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को ...

मंसिर १८, २०७६