मंसिर २१, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
काभ्रे क्षेत्र न. १ प्रदेश न. १ का सभासद रत्न ढकाल सारा खबरसंगको कुराकानी ।



काभ्रे क्षेत्र न. १ प्रदेश न. १ का सभासद रत्न ढकाल  सारा खबरसंगको कुराकानी ।

सभासद रत्न ढकालले अबको ४ वर्ष भित्रमा महाभारत गाउँपालिका , रोशी गाउँपालिका , नमोबुद्द नगरपालिका , तेमाल गाउँपालिका र कार्तिके गाउँपालिकालाई सडक मार्गले जोडेर चक्रपथ सडक खण्ड निर्माण गर्ने बताउनु भएको छ । गाउँपालिका र संघसंग समन्वयन गरेर विकासको गतिलाई तिव्र रुपमा अगाडी बढाउने योजनामा रहेको र प्रतिपक्षलाई पनि साथमा लिएर काभ्रेलाई समृद्द बनाउने सभासद रत्न ढकालले सारा खबरसंगको कुराकानीको क्रममा बताउनु भएको छ । बाँकी यो भिडियोबाट : https://www.facebook.com/SaraKhabarNepal/videos/441977259584288/



अन्तरबार्ता
१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

काठमाडाैँ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारी भव्यताका साथ भैरहेकाे छ । ...

मंसिर ६, २०७६
दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले दक्षिण एसियाली खेलकुद (साग) गेम सभ्य ...

कार्तिक २३, २०७६
नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

काठमाडाैँ । नेपाली कांग्रेसका तत्कालीन पूर्व प्रधानमन्त्रीहरू गिरिजा प्रसाद काेइराला, शुशिल काेइराला र नेपाली कांग्रेसका ...

कार्तिक २२, २०७६
विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।सोमवार ...

आश्विन २९, २०७५
फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

काभ्रे तिमाल स्थायी निवासी छेटुप तामाङ्ले स्थानीय पन्च कन्या मा. बि. मा एसएलसी सकाएर क्याम्पस ...

आश्विन ५, २०७५
बिपी - माओको महत्वपूर्ण  वार्ता (इतिहास )

बिपी - माओको महत्वपूर्ण वार्ता (इतिहास )

चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री ...

जेठ १९, २०७५