बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
स्वास्थ
निःशुल्क औषधिमा शुल्क ?

निःशुल्क औषधिमा शुल्क ?

काठमाडाैँ ।  जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले बेचेको ...

बैशाख ३, २०७६
२२० जनाले सहकारीको कार्यक्रम रक्तदान

२२० जनाले सहकारीको कार्यक्रम रक्तदान

साराखबर संवाददातानेपालगञ्ज,   ६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर शनिबार बाँकेको नेपालगन्जमा बृहद रक्तदान ...

चैत्र १६, २०७५
बैजनाथ गाउँपालिकामा बृहद रक्तदान कार्यक्रम

बैजनाथ गाउँपालिकामा बृहद रक्तदान कार्यक्रम

साराखबर संवाददातानेपालगञ्ज, ६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर मंगलबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ...

चैत्र १२, २०७५
 नेपालगञ्जमा दन्त शिविर पाँच सय पाच जनाको दाँत परिक्षण

नेपालगञ्जमा दन्त शिविर पाँच सय पाच जनाको दाँत परिक्षण

साराखबर संवाददाता नेपालगञ्ज, विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालगञ्जमा मंगलबार सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच ...

चैत्र ५, २०७५
बाँके रेडक्रसको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न

बाँके रेडक्रसको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ३७औं जिल्ला बार्षिक साधारण सभा नेरेसो बेतहनी ...

फाल्गुन ३०, २०७५
जुनियर तथा युवा रेडक्रस दिवसका अवसरमा जुरेस गोष्ठी

जुनियर तथा युवा रेडक्रस दिवसका अवसरमा जुरेस गोष्ठी

प्रहलाद विश्वकर्मानेपालगन्ज ,जुनियर तथा युवा विपद्मा पुर्याउन छन् सेवा” भन्ने मुल नाराका साथ जुनियर तथा ...

फाल्गुन २३, २०७५
Next


निःशुल्क औषधिमा शुल्क ?



काठमाडाैँ ।  जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले बेचेको छ। यसरी अस्पतालले नै जताकाे सेवामा लापरबाही गर्दा जनप्रतिनिधिहरू कता अल्मली रहेकाे छ ? 
कुकुरले टोकेपछि लगाउनुपर्ने रेबिजविरुद्धको औषधि अस्पतालले सरकारबाट निःशुल्क लिएर बिरामीलाई बेचेको हो । १५ वर्षमुनि उमेरका व्यक्तिलाई ४ र १५ वर्षमाथिकालाई ५ वटा सुई लगाउनुपर्छ।
अस्पतालले प्रतिसुई सय रुपैयाँ लिने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा।कृष्ण खनालले स्विकारे । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
‘अस्पताल विकास समितिबाट नियुक्त भएका २ सय ५० कर्मचारी छन् । उनीहरूको खर्च धान्न प्रतिसुई सय रुपैयाँ सेवाशुल्कको नाममा लिएका हौँ, ’ डा।खनालले भने।
अस्पतालको पदेन अध्यक्षसमेत रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेश चापागाईंले भने निःशुल्क औषधि बेचेकोबारे आफू जानकार नभएको बताएका छन् । रकम नलिने निर्णय गर्न अस्पताल प्रशासन सकारात्मक भए आफू पनि तयार रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमै मलेरियाको निःशुल्क औषधि दुई वर्षदेखि अस्पतालकै भण्डारमा रहेको सार्वजनिक भएको छ । औषधिको म्याद सकिन एक महिना मात्रै बाँकी छ।
तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। ...
पुरा पढ्नुहोस ...