भदौ ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
बजारमा अाज
मकै बन्यो जीतको हतियार

मकै बन्यो जीतको हतियार

काठमाडौं // 'मकै' शब्द सुन्दा सामान्य लाग्छ र नेपालको सन्दर्भमा गाउँघरको दिनहुँको खाजाको रुपमा परिचित  मकैबाट ...

असार १३, २०७६
आफ्नै माटोमा पसिना बगाउन सक्यो भने सफल युवा व्यवसायी बन्न  गाह्रो छैनः अध्यक्ष  विकु थोकर

आफ्नै माटोमा पसिना बगाउन सक्यो भने सफल युवा व्यवसायी बन्न गाह्रो छैनः अध्यक्ष विकु थोकर

भक्तपुर । तामाङ चलचित्र संघका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति चलचित्र संघका उपाध्यक्ष विकु थोकर ...

असार ४, २०७६
निजी क्षेेत्रले करकाे दर परिमार्जन गर्न सरकारलाई सुझाव

निजी क्षेेत्रले करकाे दर परिमार्जन गर्न सरकारलाई सुझाव

काठमाडाैँ । निजी क्षेत्रले कर्पोरेट आयकरको दर पाँच प्रतिशतले झार्न सुझाव दिएको छ । नेपाल ...

जेठ ६, २०७६
के कार्यन्वयन हाेला त सवारीसाधनमा जीपीएस ट्रयाकिङ सिस्टम ?

के कार्यन्वयन हाेला त सवारीसाधनमा जीपीएस ट्रयाकिङ सिस्टम ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र चल्ने सवारीसाधनमा जीपीएस ट्रयाकिङ सिस्टम अनिवार्य गर्ने भएको ...

बैशाख २०, २०७६
राेजगारका लागि अब विदेशमा जानु नपर्ने श्रममन्त्रीकाे दाबी

राेजगारका लागि अब विदेशमा जानु नपर्ने श्रममन्त्रीकाे दाबी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारी खोज्दै विदेश जानुपार्ने नेपालीको ...

माघ २८, २०७५
अब  रेष्टुरेन्ट र बारहरुमा १०% सेवा शुल्क नलाग्ने

अब रेष्टुरेन्ट र बारहरुमा १०% सेवा शुल्क नलाग्ने

नेपालमा सञ्चालित रेष्टुरेन्टहरू तथा बारहरूले उपभोक्ताहरुबाट लिँदै आएको १० % सेवा शुल्क अब नलिने भएको ...

माघ १५, २०७५
Next


मकै बन्यो जीतको हतियार



काठमाडौं // 'मकै' शब्द सुन्दा सामान्य लाग्छ र नेपालको सन्दर्भमा गाउँघरको दिनहुँको खाजाको रुपमा परिचित  मकैबाट दैनिक लाखौंको आम्दानी हुन्छ भन्दा अचम्म लाग्न सक्छ । नेपाली परिवेशमा गरीब गाउलेहरुको राष्ट्रिय खाजाको रुपमा माटोको हाँडीमा पड्किँदै आएको यही मकैको एक प्रजाति पप कर्नबाट मनग्य आम्दानी नेपाल मै हुँदै आएको  छ । आधुनिक व्यापार व्यवसायमा थुप्रै ठक्कर र हन्डर खाँदै दशकौं लामो व्यापार असफलता व्यहोर्दै आएका एक युवा व्यवसायी सुभाकर मानन्धरको लागि यही मकै नै सुन सावित भएको छ ।



मकै - जीतको हतियार 

मकैले नाम, दाम र काम दिएपछि पटकपटक व्यवसायमा लड्दै आएका उनले अन्तत: हारलाई नै हराएका छन् । कहिल्यै हार नमान्ने र केही फरक गर्ने स्वभावका कारण समाजले निम्न वर्गको श्रेणीमा राखेको र कुनै एक मौसममा बाहेक धेरै नचल्ने मकैलाई नै आफ्नो जीतको हतियार बनाउने उनले अठोट गरे । फलस्वरुप प्राय: सिनेमा हलहरुमा मात्र सीमित पप कर्नलाई गल्लिगल्लिमा बर्षाउन यो व्यवसायलाई अँगाल्न पुगे ।

...
पुरा पढ्नुहोस ...