फाल्गुन ६, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अन्तर्राष्ट्रिय समाचार
भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

ल्याटिन अमेरिकी देश भेनेजुएलामा हाल राजनीतिक उथलपुथल भइरहेको छ । राष्ट्रपति मादुरो सत्ताच्यूत भएको घोषणासँगै ...

फाल्गुन १, २०७५
ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिल, एजेन्सी । ब्राजिलको फ्लामेङ्गो यूथ टीमको प्रशिक्षण केन्द्र निन्हो उरुबामा आगो लाग्नाले दस जनाको ...

माघ २५, २०७५
अाष्ट्रेलियाम तामाङहरूले  फेब्रुवरि  16 साेनाम ल्हाेछार मनाउदै

अाष्ट्रेलियाम तामाङहरूले फेब्रुवरि 16 साेनाम ल्हाेछार मनाउदै

अविरल तामाङ  सिड्नी, अष्ट्रेलिया ।   तामाङ सोसाइटी अफ एन एस डब्लूटी अष्ट्रेलियाले हरेक बर्ष जस्तै ...

माघ २४, २०७५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ बीच हुने दोस्रो शिखरवार्ताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ बीच हुने दोस्रो शिखरवार्ताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिच हुने भनिएको ...

माघ २३, २०७५
अष्ट्रेलियामा भयावह बाढी पश्चात् मानिसहरु छतमा अनि गोही देखिए सडकमा

अष्ट्रेलियामा भयावह बाढी पश्चात् मानिसहरु छतमा अनि गोही देखिए सडकमा

क्यान्बेरा, अष्ट्रेलिया । अत्याधिक गर्मीको रेकर्ड तोडेपछि अष्ट्रेलिया हाल भीषण बाढीको चपेटामा छ । भारी ...

माघ २२, २०७५
सुल्तान अहमद शाह भए मलेसियाका नयाँ राजा

सुल्तान अहमद शाह भए मलेसियाका नयाँ राजा

क्वालालम्पुर  मलेसिया, सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले बिहीवार मलेसियाका नयाँ राजाका रुपमा शपथ लिएका छन् ...

माघ १७, २०७५
Next


भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य



ल्याटिन अमेरिकी देश भेनेजुएलामा हाल राजनीतिक उथलपुथल भइरहेको छ । राष्ट्रपति मादुरो सत्ताच्यूत भएको घोषणासँगै त्यहाँको संसद, सेना र अदालतमात्र होईन समग्र विश्व नै दुई ध्रुवमा विभाजित भएको देखिएका छन् ।  देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् । देशमा राजनीतिक र आर्थिक संकट देखिएको छ । महँगीको मार र खानपान लगायतका अन्य आधारभूत आवश्यकताको हाहाकारले मानिसहरु देश छोडेर अन्यत्र जाने क्रम बढ्दो छ ।

लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको भेनेजुएलामा दैनिक उपभोग्य खानपानका सामाग्रीका साथै अन्य आवश्यक सामानहरुको मूल्यले आकास छुन थालेको छ ।  खानपानका सामान्य चिजकालागि समेत मारामार मच्चिएकोले भोकमारीको जस्तो हालत छ । यो अवस्थाले भेनेजुएलामा ठूलो संख्यामा मानिसहरुलाई छिमेकी देशहरुमा शरणार्थी बन्न विवश बनाएको छ ।  अझ महिलाहरुको हालत झन खराब हुँदै गएको पाइन्छ । उनीहरुले यस्ता समस्याहरुको सामना गर्नु परेको छ, जसको सामान्यतया कल्पनासम्म गर्न सकिन्न ।

संसारलाई सबैभन्दा धेरै मिस वर्ल्ड दिने देश हो भेनेजुएला । यसको वाबजुद ...
पुरा पढ्नुहोस ...