असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
स्थानीय समाचार
प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ

प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ

काठमाडाैँ - प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको ...

असार १, २०७६
मध्यपुर थिमिको नगदेश र धुन्चोहाईटमा विकास कार्य तिव्र

मध्यपुर थिमिको नगदेश र धुन्चोहाईटमा विकास कार्य तिव्र

पुनम ढुंगेल (प्रशिक्षार्थी)भक्तपुर । आर्थिक वर्ष २०७५–७६ का अनुसार मध्यपुर थिमि वडा नं. ७ मा ...

जेठ ३२, २०७६
यौन दुरव्यवहारबारे सचेत हुदै खजुराका किशोरीहरु

यौन दुरव्यवहारबारे सचेत हुदै खजुराका किशोरीहरु

नेपालगन्ज, सवारी साधनमा यौन दुरव्यवहार हुने गरेको भन्दै खजुराका किशोरीहरु खजुरा गाउँपालिकामा पुगेर जानकारी गराएका ...

जेठ ३१, २०७६
तिमाल वडा न. ६ ठुलाे पर्सेलमा महिला सीप विकास कार्यक्रम

तिमाल वडा न. ६ ठुलाे पर्सेलमा महिला सीप विकास कार्यक्रम

काठमाडाैँ ।  तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङकाे प्रमुख आतित्थ्यतामा वडा न. ६ ठुलाे पर्सेलमा ...

जेठ २८, २०७६
हुरीले नवलपरासीको ४० घरमा क्षति

हुरीले नवलपरासीको ४० घरमा क्षति

नवलपरासी । पूर्वीनवलपरासीको दुर्गम गाउँपालीका बुलिगंंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ गएको हावाहुरीले क्षति पु¥याएको छ ...

जेठ २७, २०७६
पाल्पामा जङ्गली च्याउ खाँदा दुईको मृत्यु आठ बिरामी ।

पाल्पामा जङ्गली च्याउ खाँदा दुईको मृत्यु आठ बिरामी ।

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ...

जेठ २६, २०७६
Next


प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ



काठमाडाैँ - प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी राजेश राय र लहान नगरपालिका– ७ निवासी रबि भुजेललाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट को३८प ३८९६ नंको स्कुटीमा सवार तीनै जनामाथि शङ्का लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।







पुरा पढ्नुहोस ...