मंसिर २४, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
विद्यार्थी जगत
एमबिबिएस अध्ययनका लागि एकलाख ६ हजार रुपिया सहयोग

एमबिबिएस अध्ययनका लागि एकलाख ६ हजार रुपिया सहयोग

दिनेश ठाकुर नेपालगञ्ज।   बाँकेको खजुरास्थित ज्ञानोदय माविले पुर्व विद्यार्थी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि एकलाख ६ ...

मंसिर १४, २०७५
२१ विपन्न जेहेनदार विद्यार्थीहरुलाई केन्द्रीत नेपाल (Focus Nepal) को सहयोग

२१ विपन्न जेहेनदार विद्यार्थीहरुलाई केन्द्रीत नेपाल (Focus Nepal) को सहयोग

गोर्खा, देशमा एकातिर पूँजीवाद  उत्कर्षमा पुगेर व्यक्तिबादी सोच हावी हुँदै गर्दा त्यसको ब्यालेन्सका लागि अर्कोतिर ...

मंसिर ४, २०७५
ज्ञानमन्दिरका ६ कक्षाका छात्रको प्रधानमन्त्रीलाई चिठ्ठी जस्ताको तस्तै

ज्ञानमन्दिरका ६ कक्षाका छात्रको प्रधानमन्त्रीलाई चिठ्ठी जस्ताको तस्तै

२०७५-६-४ श्री सम्माननीय प्रधानमन्त्री ज्यू, नमस्कार  म बालाजु स्थित ज्ञानमन्दिर सेकेण्डरी ईंग्लिश ...

आश्विन ५, २०७५
निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगमा ज्ञानमन्दिर ।

निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगमा ज्ञानमन्दिर ।

दिपेश अमगाँइ (कक्षा १०)ज्ञानमन्दिर सेकेण्डरी इंङ्गलिस स्कूल,  बालाजु हाईट, काठमाडौँ २०७५ भाद ७ गते ज्ञानमन्दिर ...

भदौ १३, २०७५
एसईईको परीक्षाफल सार्वजनिक : ४५१५३२ परीक्षार्थीमा १४२३४ ले ल्याए ‘ए’ प्लस ग्रेड

एसईईको परीक्षाफल सार्वजनिक : ४५१५३२ परीक्षार्थीमा १४२३४ ले ल्याए ‘ए’ प्लस ग्रेड

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७३ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० अर्थात कक्षा १० ...

असार ९, २०७५
"मेरो छोराले के सिकोस ?"  भनि अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पढ्नै पर्ने पत्र ।

"मेरो छोराले के सिकोस ?" भनि अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पढ्नै पर्ने पत्र ।

अब्राहम लिंकनले प्रधानाध्यापकलाई "मेरो छोराले के सिकोस ?" भनि लेखेको पत्र ।    श्रीमान प्रधानाध्यापक ज्यू,   मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् ...

फाल्गुन १६, २०७४
Next


एमबिबिएस अध्ययनका लागि एकलाख ६ हजार रुपिया सहयोग



दिनेश ठाकुर 
नेपालगञ्ज।   बाँकेको खजुरास्थित ज्ञानोदय माविले पुर्व विद्यार्थी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि एकलाख ६ हजार रुपिया सहयोग गरेको छ । विद्यालयमा शुक्रबार औपचारिक कार्यक्रम गरी शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलन गरिएको एकलाख ६ हजार ६६४ रुपिया प्रतिमाका अभिभावकलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए । 

 शिक्षक र कर्मचारीबाट  ८४ हजार २२१, बाल कल्याण कोषबाट १० हजार कक्षा ६ देखि १२ का विद्यार्थीबाट ९ हजार ३४३, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले दुई हजार र पुर्व अध्यक्ष मानबहादुर भण्डारीले एक हजार १०० गरी  एकलाख ६ हजार ६६४ रुपिया प्रतिमालाई सहयोग गरिएको हो । प्रतिमाले २०७२ सालको एसइई परीक्षामा ज्ञानोदयबाट ए प्लस सहित बाँके जिल्ला प्रथम भएकी थिईन् । विद्यालय परिवारले शर्माको उत्तरोत्तर प्रगतिको कामना गरेको प्रअ सापकोटाले बताए । 
जनकल्याण मावि बद्रिपुरका शिक्षिका सम्झना केसीले शुक्रबार नै तीन हजार ५०० रुपिया सहयोग गरेकी छन् ।  
त्रिभुवन विश्व विद्यालयबाट एमबिबिएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पुर्ण छात्रबृत्ति भएपछि भर्ना शुल्क, ...
पुरा पढ्नुहोस ...