जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
विद्यार्थी जगत
बृटिस ईंग्लिश बोर्डिङ स्कुलले १३ औ वार्षिक भब्यताका साथ सम्पन्न

बृटिस ईंग्लिश बोर्डिङ स्कुलले १३ औ वार्षिक भब्यताका साथ सम्पन्न

 नेपालगन्ज ,नेपालगन्ज शान्तिनगर स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलले १३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस ...

माघ १६, २०७५
नेपालगन्ज टेक्निकल स्कुलमा हाजिरी जवाफ सम्पन्न

नेपालगन्ज टेक्निकल स्कुलमा हाजिरी जवाफ सम्पन्न

नेपालगन्ज। प्राबिधिक स्कुलहरुमा प्रतिष्ठित स्कुल मानिएको बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल स्कुलले बुधवार शहिदहरुलाई श्रद्धा ...

माघ १६, २०७५
राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो शैक्षिक सत्रका लागि राई छनौट

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो शैक्षिक सत्रका लागि राई छनौट

काठमाडौं स्थित लीडरशिप एकेडेमी, अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस ...

माघ १२, २०७५
बाल उपचारमा प्रभावकारी बन्दैछ कान्ति आरोग्य

बाल उपचारमा प्रभावकारी बन्दैछ कान्ति आरोग्य

दिनेश ठाकुरनेपालगन्ज । उपचारका साथै बच्चामा खुशी बाँड्दै सुर्खेतरोडस्थित कान्ति आरोग्य क्लिनिकले डेलिभरिंग ज्वाय कार्यक्रम ...

माघ ७, २०७५
एमबिबिएस अध्ययनका लागि एकलाख ६ हजार रुपिया सहयोग

एमबिबिएस अध्ययनका लागि एकलाख ६ हजार रुपिया सहयोग

दिनेश ठाकुर नेपालगञ्ज।   बाँकेको खजुरास्थित ज्ञानोदय माविले पुर्व विद्यार्थी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि एकलाख ६ ...

मंसिर १४, २०७५
२१ विपन्न जेहेनदार विद्यार्थीहरुलाई केन्द्रीत नेपाल (Focus Nepal) को सहयोग

२१ विपन्न जेहेनदार विद्यार्थीहरुलाई केन्द्रीत नेपाल (Focus Nepal) को सहयोग

गोर्खा, देशमा एकातिर पूँजीवाद  उत्कर्षमा पुगेर व्यक्तिबादी सोच हावी हुँदै गर्दा त्यसको ब्यालेन्सका लागि अर्कोतिर ...

मंसिर ४, २०७५
Previous Next


युरो किड्सको अभिभावक दिवस भव्यताका साथ सम्पन्न।



टोखा नगरपालिका, गोंगबु स्थित युरो किड्स स्कुलले भव्यताका साथ तेस्रो अभिभावक दिवस मनाएको छ।




अध्यक्ष श्री प्रमोद पाण्डे ज्युको सभापतित्वमा, प्रमुख अतिथी पुर्व रक्षा मन्त्री भिमसेन दास प्रधान, बिशेष अतिथि डा. भीष्म अधिकारी तथा अतिथीहरुमा संचालक समितिका राजन कार्की, प्रमोद पाण्डे, ज्ञानेन्द्र मान जोशी, राजाराम पुडासैनी, दिपक गुप्ता, मुकुन्द प्रसाद पाण्डेका साथै टोखा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केशव बहादुर खत्री, टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारी, वेष्ट बालाजु क्लबका अध्यक्ष तथा समाजसेवी जीवन अधिकारी लगायत वौद्विक व्यक्तित्वहरु तथा पत्रकार मित्रहरुलाई आमन्त्रित गरिएको थियो।




तेस्रो अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुद्वारा विभिन्न थरीका सन्देशमुलक, मनोरञ्जनात्मक नृत्यहरु, गीत संगीत लगायतका बृहत् सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। अभिभावक तथा आगन्तुकहरुको बाक्लो उपस्तिथिमा प्रतिभाशाली तथा युरो सिनियर बिद्यार्थीहरुलाई बिशेष सम्मानका साथ डा. भीष्म अधिकारीद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।


प्रमुख अतिथी भिमसेन दास प्रधानले साना भाइबहिनीहरुको प्रस्तुति, कला र क्षमताको मूल्याकंन गर्दै क्षमतावान विद्यार्थी उत्पादन ...
पुरा पढ्नुहोस ...