मंसिर २४, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
दृष्टिकोण
झन अन्यौलग्रस्त बन्दै सार्क संगठन

झन अन्यौलग्रस्त बन्दै सार्क संगठन

एकराज पाठक काठमाडौँ (रासस)। तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र ...

मंसिर १५, २०७५
बढ्दो यौन हिंसाकोलागि कारकतत्व के ?

बढ्दो यौन हिंसाकोलागि कारकतत्व के ?

बिकास बाबु श्रेष्ठ, क्षणक्षणमा बलात्कारका घटना नेपाल लगायत संसार भरी घटिरहनुको कारण आखिर के ? कडा ...

आश्विन ३०, २०७५
आधुनिक राष्ट्रराज्य र राष्ट्रियताहरू आदिवासीहरूलाई दमन गर्ने नयाँ  साधन : विज्ञ नबिनकुमार मोक्तान तामाङ

आधुनिक राष्ट्रराज्य र राष्ट्रियताहरू आदिवासीहरूलाई दमन गर्ने नयाँ साधन : विज्ञ नबिनकुमार मोक्तान तामाङ

काठमाडौँ ,एस.सी.आर.सी.डिस्कोर्सको एघारौं शृङ्खलामा “आदिवासीवाद : तामाङ राष्ट्र” शीर्षकमाथि विज्ञ नबिनकुमार मोक्तान तामाङले आफ्नो कार्यपत्र ...

भदौ १८, २०७५
सन्तानको पहिलो पहिचान आमा हो भने दोश्रो पहिचान मात्र बाबु हो , सिडियो कार्यालयमा किन चाहिने ?

सन्तानको पहिलो पहिचान आमा हो भने दोश्रो पहिचान मात्र बाबु हो , सिडियो कार्यालयमा किन चाहिने ?

डा. डिला संग्रौलानेपालको संविधानको धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने ...

श्रावण २७, २०७५
सैन्य पुँजीवाद : कटवाल काण्डपछि निरन्तर

सैन्य पुँजीवाद : कटवाल काण्डपछि निरन्तर

मानबहादुर बस्नेतले नेपाल खबरको लागि तयार पारेको लेख, http://nepal.ekantipur.com/news/2018-08-07/20180807164108.html२५ वर्षको भूमिगत जीवनबाट बाहिरिएको दिन माओवादी ...

श्रावण २२, २०७५
गरिबीको मूल कारक धार्मिक कुसंस्कार : बाबुराम भट्टराईले तितै भए पनि बोले सत्य कुरा

गरिबीको मूल कारक धार्मिक कुसंस्कार : बाबुराम भट्टराईले तितै भए पनि बोले सत्य कुरा

अञ्जु कार्कीकेही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युरोपेली मुलुक र दक्षिण एसियाली मुलुकहरूको तुलना गरे ...

श्रावण २, २०७५
Next


झन अन्यौलग्रस्त बन्दै सार्क संगठन



एकराज पाठक 

काठमाडौँ (रासस)। तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक बृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर पुष्टि हुने देखिएको छ । 
त्यसताकाको चर्चा हो, भारतले पाकिस्तानलाई उपेक्षा गरेर विमस्टेक संगठन बलियो बनाउन सक्छ, यसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व नै खतरामा पर्न सक्छ । आखिर भारत र पाकिस्तानको यो पछिल्लो सन्देशले त्यो सम्भावनालाई सत्यतर्फ धकेल्ने देखिएको छ । पाकिस्तानको पछिल्लो अनुरोधलाई भारतले पुनःअस्वीकार गरेपछि यस्तो अवस्था देखिन थालेको हो । 
यसरी दुई वर्षयतादेखि अन्यौल रही आएको सार्कको १९औँ शखिर सम्मेलन झनै अनिश्चित बन्दै गएको छ । सन् २०१६ को नोभेम्बर १५–१६ मा आयोजना गर्ने गरी सार्कको १९औँ शिखर सम्मेलनको मिति तय भएको थियो । तर लगभग सबै तयारी पूरा भएको जानकारी आयोजक राष्ट्र पाकिस्तानले गराएको केही दिनमै भारतले आफू नजाने बतायो र सम्मेलन स्थगनको अर्काे सूचना ...
पुरा पढ्नुहोस ...