बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
कलाशैली
नायक साैगात मल्लकाे चलचित्र 'राम राम'

नायक साैगात मल्लकाे चलचित्र 'राम राम'

काठमाडाैँ । नायक साैगात मल्लले  नयाँ चलचित्र राम राम मा साइन गरकाे छ । चलचत्रि ...

बैशाख ८, २०७६
अभिनेत्री करिना कपुर टिभी शाे 'डान्स इन्डिया डान्स 'मा

अभिनेत्री करिना कपुर टिभी शाे 'डान्स इन्डिया डान्स 'मा

बलिउड अभिनेत्री करिना कपुर अब भारतीय टिभी शाे 'डान्स इन्डिया डान्स 'मा देखिने भएकाे छ ...

बैशाख ५, २०७६
मिस एसइइ सिजन ८, २०१९ काे पहिलाे चरणकाे अडिसन

मिस एसइइ सिजन ८, २०१९ काे पहिलाे चरणकाे अडिसन

काठमाडौँ । सेन्टर मिडिया पोइन्ट र धुन कला केन्द्रको संयुक्त आयोजनामा मिस एसइइ ( २०१९ ...

बैशाख ३, २०७६
काेम्हेन्दोको व्याच र तामाङ टोपिमा चिटिक्क

काेम्हेन्दोको व्याच र तामाङ टोपिमा चिटिक्क

मिलन लामा दाेङ/ सारा खबरकाभ्रे । तेस्रो तामाङ चलचित्र महोत्सव २०७५ को उद्घाटन समारोह चैत्र ...

बैशाख २, २०७६
Next


अभिभावक र सन्तानबिच घट्दै गइरहेको अन्तरघुलनमा आधारित छ चलचित्र “एटीन”



 काठमाडाैँ । परिवारमा अभिभावक र सन्तान बिच दिनप्रतिदिन घट्दै गइरहेको अन्तरघुलनमा आधारित “एटीन – Eighteen” नामक नेपाली कथानक चलचित्र निर्देशक प्रेम घिसिङले  तयार पारेका छन् । मानव जीवनको लागि अपरीहार्य बन्दै गएको पैसा कमाउन र अवसरको खोजिमा बेलायत पलायन भएका परिवारहरुको यथार्थ चित्र यस चलचित्रले पस्कन खोजेको छ ।

हुन त एटीनले उठान गर्न खोजेको मुद्दा केवल बेलायतमा रहेका नेपाली परिवारको मात्र होईन । यो समस्या त हालको परिवेशमा समग्र विश्वका हरेक बिकसित समाजको नै हो । पैसामूखी समाज र संस्कारले हरेक घरको अवस्था यस्तै बनाएको छ । एउटै छतमुनि रहेर पनि हप्तौंसम्म अभिभावकहरुलाई नभेट्दा एक बाल मनोविज्ञानमा पर्न जाने नकारात्मक असरको सजिव चित्र यस चलचित्र मार्फत निर्देशक घिसिङ देखाउन सफल भएका छन् । 

आफ्नो सन्तानको सुखका लागि भन्दै प्राय: अभिभावकहरु आवश्यकता भन्दा बढी कामप्रति केन्द्रित रहने ...
पुरा पढ्नुहोस ...