मंसिर २४, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
कृषि
परम्परागत रैथाने जात लोप हुँदै जाँदा धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

परम्परागत रैथाने जात लोप हुँदै जाँदा धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए । हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।पोखरेली शिक्षासेवी एवम् ...

असार १५, २०७५
खेतीपातीको काम खोज्दै पुग्छन विदेशी काभ्रेको थुम्का डाँडामा

खेतीपातीको काम खोज्दै पुग्छन विदेशी काभ्रेको थुम्का डाँडामा

नेपाली युवाहरु राम्रो रोजगारी नपाएको भन्दै दैनिक विदेशीने क्रम रोकिएको छैन् । तर धुलिखेल नगरपालिका–१२ ...

आश्विन २०, २०७४


परम्परागत रैथाने जात लोप हुँदै जाँदा धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता




झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए । 
हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।

पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २०७५ का सन्दर्भमा रच्नुभएको असारे गीत हो यो ।

असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै गर्दा पाखेले भने जस्तै परम्परागत खेती प्रणालीका साथै रैथाने धानका बीउहरू लोप हुँदै जाने क्रम यतिखेर चिन्ताको विषय बनेको छ ।

कृषि प्रधान देश नेपालमा बढिरहेको कृषिप्रतिको अनिच्छालाई र बढ्दो खेत प्लटिङको वास्तविकतालाई गीतमा व्यक्त गर्दै पाखे भन्नुहुन्छ :

“बेसीका फाँट प्लटिङ्ग भन्दै धेरै नै मासिए । 
लेक र पहाड फाँटका खेत झाडीमा बदलिए ।।”

बढ्दो प्लटिङ्गका समस्याले धान खेतीको कमी हुँदै जानुका साथै कृषिप्रतिको अनिच्छा यतिखेर गम्भीर समस्याका रुपमा देखिएको छ । पछिल्लो समयमा कास्कीमा रैथाने औषधीय गुण बोकेका धान विस्तारै लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।

उत्पादनका दृष्टिबाट पनि नयाँ उन्नत जातका धान रोप्न कृषक आकर्षित हुन थालेपछि रैथाने जात विस्तारै लोपोन्मुख हुँदै गएको कृषक धनीराम सुवेदीले बताउनुभयो । उहाँका अनुसार ताल किनारको सिमसार क्षेत्रमा पाइने जङ्गली धान ...
पुरा पढ्नुहोस ...