मंसिर २४, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
शिक्षा
 ‘टिच फर’ नेपालले ‘कक्षाकोठामा एक दिन’ अभियान आइतबारदेखि शुरु

‘टिच फर’ नेपालले ‘कक्षाकोठामा एक दिन’ अभियान आइतबारदेखि शुरु

काठमाडाैँ । ‘टिच फर’ नेपालले ‘कक्षाकोठामा एक दिन’ अभियान आइतबारदेखि शुरु गर्ने भएको छ । ...

मंसिर १५, २०७५
केन्द्रीत नेपाल (Focus Nepal) को पहिलो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

केन्द्रीत नेपाल (Focus Nepal) को पहिलो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

बिकास बाबु श्रेष्ठ,  काठमाडौं बालबालिकाहरुको क्षेत्रमा काम गर्ने उद्देश्य लिएको केन्द्रीत नेपालले स्थापना भएको एक वर्ष पूरा भएको ...

भदौ २४, २०७५
एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटि,  ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट

एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटि, ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट

आजको पत्रपत्रिका एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । ...

असार १३, २०७५
एसईईको नतिजा खस्कियो ,शिक्षाविद् भन्छन्,"ग्रेडिङ प्रणाली उल्टो गतिमा"

एसईईको नतिजा खस्कियो ,शिक्षाविद् भन्छन्,"ग्रेडिङ प्रणाली उल्टो गतिमा"

आजको पत्रपत्रिकामा अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६.४६ ...

असार १०, २०७५
पेनाल्टीमा मेस्सीले गोल गर्न सकेन , १—१ गोलको बराबरीमा  उपविजेता अर्जेन्टिना र  आइसल्याण्ड

पेनाल्टीमा मेस्सीले गोल गर्न सकेन , १—१ गोलको बराबरीमा उपविजेता अर्जेन्टिना र आइसल्याण्ड

खेलको नतिज कस्तो आउछ त्यो भन्न सकिदैन किन कि आज धेरैको अनुमान फेल खाएको छ ...

असार २, २०७५
कक्षा ११ र १२ मा  गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य

कक्षा ११ र १२ मा गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य

विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत कक्षा ११ र १२ मा  गणित र ...

असार २, २०७५
Next


‘टिच फर’ नेपालले ‘कक्षाकोठामा एक दिन’ अभियान आइतबारदेखि शुरु



काठमाडाैँ । ‘टिच फर’ नेपालले ‘कक्षाकोठामा एक दिन’ अभियान आइतबारदेखि शुरु गर्ने भएको छ । एक दिन एक क्षणको प्रेरणाले पनि बालबालिकाको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सो अभियान सञ्चालन गर्न लागिएको हो । 
अभियानअन्तर्गत विभिन्न क्षेत्रका एक सयभन्दा बढी अतिथिले टिच फर नेपाल सञ्चालित विद्यालयमा गई अध्यापन गर्नेछन् । सो अभियानमा कलाकार, पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी, उद्यमी, सामाजिक अभियन्ता, राजनीतिकर्मी, सांसद, विभिन्न संस्थाका सञ्चालकलगायत सहभागी हुने बताइएको छ । सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी उच्च मावि जान लाग्नुभएका मदन पुरस्कार विजेता अमर न्यौपाने टिच फर नेपालको कामबाट आफू प्रभावित भएको बताउनुभयो । 
न्यौपानेसँगै नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, अभिनेत्री माल्भिका सुब्बा, गायक प्रताप दासलगायत सिरहा, सिन्धुपचाल्चोक र ललितपुरका विभिन्न विद्यालयमा जाँदै हुनुहुन्छ । सांसद नवराज सिलवाल र पूर्व सांसद उदयशम्शेर राणासमेत सो कार्यक्रममा सहभागी हुने टिच फर नेपालले जनाएको छ । अभियानको उद्देश्यबारे कार्यक्रम संयोजक नवाङ शेर्पाले भन्नुभयो, “हाम्रा बालबालिकामा असीम सम्भावना छ । उनीहरूलाई प्रेरक शिक्षक ...
पुरा पढ्नुहोस ...